Home » Main News You are browsing entries filed in “Main News”

सल्यानमा वाम गठबन्धनको जित

सल्यान, २५ मंसिर  । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत […]

Posted in Main News,News | Read More »

चितवन क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजयी, मतअन्तर बढाउँदै दाहाल 

चितवन, २५ मंसिर  । जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गर्नुभएको छ । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई […]

Posted in Main News,News | Read More »

काभ्रेको प्रदेशसभामा एमालेका लामा र लम्साल विजयी

बनेपा, २५ मंसिर (रासस) ः काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) बाट वाम गठबन्धनको नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा काँग्रेसका लामाले २० हजार २७० मत […]

Posted in Main News,News | Read More »

जिल्लाका सबै क्षेत्र र प्रदेशमा बाम गठवन्धनका उमेदवार विजयी

सिन्धुली। सिन्धुलीका प्रतिनिधी सभाका दुईवटै क्षेत्रमा बाम गठवन्धनका उमेदवारहरु ठुलो मतान्तर सहित विजयी भएका छन । क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा वाम गठवन्धनका साझा उमेद्वार नेकपा एमालेका गणेशकुमार पहाडी १० हजार १ सय ४० मतान्तर सहित विजयी हुनुभएको छ । पहाडीले ३२ हजार ५ सय २९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी […]

Posted in Main News | Read More »

राजपा अध्यक्षमण्डल सदस्य भण्डारी निर्वाचित

महोत्तरी, २५ मंसिर  । महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ । आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । भण्डारीका निकटतम प्रतिद्वन्द्वी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ । रासस

Posted in Main News | Read More »

महोत्तरीको क्षेत्र नं १ मा नेता पोखरेल विजयी

महोत्तरी, २५ मंसिर  । महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी हुनुभएको छ । उहाँ २३ हजार ७७६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गर्नुभएको छ । यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल […]

Posted in Main News | Read More »

धनुषा ४ मा एमालेका महासेठ विजयी

जनकपुरधाम, २५ मंसिर  । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा (एमाले)का रघुवीर महासेठ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ २२ हजार ५३२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गर्नुभएको छ । रासस

Posted in Main News | Read More »

बारा १ मा काँग्रेसका चौधरी विजयी

बारा, २५ मंसिर  ।बारा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका उमाकान्त चौधरीले २४ हजार ४५० मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अच्युत मैनालीले २२ हजार ३० मत ल्याउनुभएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं ४ को (ख) प्रदेशसभा सदस्य पदमा राजपा (नेपाल)का दीपेन्द्र सोनल १३ हजार […]

Posted in Main News | Read More »

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर (रासस) ः महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ । आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको हो । घोषित परिणामअनुसार महोत्तरी–१ को क मा नेकपा (एमाले)की शारदादेवी थापा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । थापाले […]

Posted in Main News | Read More »

कञ्चनपुर–१ मा बिना मगर भारी मतले निर्वाचित

भीमदत्तनगर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गर्नुभएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार […]

Posted in Main News | Read More »

Loading...

Recent Comments

Loading...