Home » Life style You are browsing entries filed in “Life style”

तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस

तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस, घन्टौसम्म मोबाइल चलाउनुस स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन् । तर पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ । मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ – १. यदि तपाई गाडी […]

Posted in Life style | Read More »

मोटीहरु सावधान, आफ्नो स्तनको ख्याल गर

बढी तौल भएका महिलाहरुमा स्तन क्यान्सरको गाँठो पत्ता लाग्नज समय लाग्ने एउटा अध्ययनले देखाएको छ । यस्ता महिलाहरुमा जब गाँठो निकै ठुलो हुन्छ त्यतिबेला मात्र क्यान्सर लागेको थाहा हुने गर्द छ। यो कुरा स्वीडेनका शोधकर्ताहरुले गरेको एउटा अध्ययनबाट खुलासा भएको हो । शोधकर्ताहरुका अनुसार मोटी महिलाहरुको स्तन क्यान्सर पत्ता लगाउनका लागि कम समयको अन्तरालमा जाँच […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

मुटु स्वस्थ राख्न यो सात उपाय अचुक सावित हुनेछ

मुटुरोगबाट टाढा रहनका लाग हामी धेरै कुरा सुनिरहेका हुन्छौ । तैपनि मुटुरोग बढ्दो छ। तर, केही ससाना गल्तीहरु पनि वर्षौपछि तपाईका लागि समस्या बन्न सक्दछ । त्यसैले मुटुका लागि सात उपाय महत्वपूर्ण हुन सक्दछ । कुन फ्याट हानिकारक हामीमध्ये धेरै मानिस कयौ प्रकारका फ्याट्समा अन्तर जान्दैनौ । तर, जरुरी छ कि त्यसका बारमा जानकारी होस् […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

चरम यौन आनन्दको माध्यम हस्तमैथुन

युवायुवतीहरूले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्तमैथुन हो भन्दा फरक पर्दैन । हस्तमैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्छ भन्ने निश्चित मापन छैन ।   युवायुतीहरूले राख्ने यौन जिज्ञासालाई विश्लेषण गर्दा हस्तमैथुन र यससँग सम्बन्धित खुल्दुली एक नम्बरमा पर्न आउँछ । स्वप्नदोष, शिघ्र पतन, लिङ्गको आकार तथा यसको लम्बाइ, वीर्य […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

यौन सम्पर्कका क्रममा हुने कार्डिएक अरेस्ट र बाँच्ने उपाय

हालै गरिएको एउटा अध्ययनका अनुसार यौन सम्पर्कका क्रममा सडन कार्डिएक अरेस्ट आउने घटना महिलाहरुको तुलनामा पुरुषमा बढी हुने गर्दछ । तर, यही अध्ययनले भनेको छ कि यो कहिलेकाहिँ मात्र हुने गर्दछ । अमेरिकाको सिडर–सायनाय हर्ट इन्स्टिच्युटका डाक्टर समित चुघले ४५५७ घटनाको जाँच गरे, जसबाट मात्र ३४ घटनामा कार्डिएक अरेस्ट सेक्सका क्रममा वा त्यसको एक घण्टाभित्र […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

अनुहार हेरेर यसरी थाहा पाउन सकिन्छ धोका र यौनप्रतिको रुचीको रहस्य

के तपाईको यौन क्षमता बलियो छ ? यो यसकारण पनि हुन सक्दछ, किनभने तपाईको अनुहार सानो र चौडा छ । एउटा नयाँ अध्ययनका अनुसार कैजुअल सेक्सका विषयमा तपाईको सोच के छ, यो निकै हदसम्म तपाईको अनुहारको वनावटबाट पत्ता लगाउन सकिन्छ । ओन्टारियोमा गरिएको अध्ययनअनुसार फराकिलो वनावटको अनुहार भएका व्यक्ति बढी आक्रामक र सेक्समा बढी रुची […]

Posted in Life style,Life Style Feature | Read More »

यौन इच्छा हुँदा पनि उत्तेजना आउँदैन, यस्तो छ कारण ?

यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले ।गर्छ । यौनसम्पर्क, […]

Posted in Life style,Life Style Feature | Read More »

पानी पिउँदा ध्यान दिनुस्, यस्ता रोग लाग्नबाट बच्नुस्

शरीरमा पर्याप्त पानी आपुर्ति हुन सकेन भने कयौ प्रकारका शारीरिक क्रियाहरु संचालनमा समस्या आउने गर्दछ । तर, पाउनी पिउने पनि एउटा तरिका हुन्छ । हामीमध्ये धेरैले उभिएर पानी पिाउने गर्दछौ । तर, स्वास्थ्यका लागि यो तरिका सतप्रतिशत गलत हो । आयुर्वेदका अनुसार उभिएर पानी पिउँदा मृगौलासम्बन्धी समस्या र अर्थराइटिसजस्ता रोग पनि लाग्न सक्दछ। पाचनसम्बन्धी रोग […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

यसरी बढ्दैछ विश्वमा पुरुष बेश्याको माग, महिलाहरु यसकारण पुरुष बेश्या रोज्छन्

बेलायतकी ४२ वर्षीया शारलोटले पहिलोपटक पुरुष बेश्या (मेल एस्कार्ट) अर्थात जिगोलोको सुवा लिइन् तब यसको कारण निकै साधारण थियो, अर्थात कुनै पनि प्रकारको भ्रमबाट बच्नु । उनी भन्छिन्–केही वर्ष पहिला मैले पहिलो पटक पुरुष बेश्याको सेवा यौन चाहना पूरा गर्नका लागि लिएकी थिएँ । बीबीसी मुन्डोलाई उनले भनिन्–साथीबिना एक्लै रहेको नाताले कुनै पुरुषका साथ बाहिर […]

Posted in Life style,Life Style Feature | Read More »

सेक्सप्रति रुची नहुनु के रोग हो ? यस्ता छन् कारण र परिणाम

२२ अक्टोबरदेखि २८ अक्टोबरसम्म एसेक्शुअलिटी अवेयरनेश साता मनाइँदैछ । यसको उद्देश्य यो विषयमा जागरुकता ल्याउनु हो । एसेक्शुअल त्यस्ता मानिसलाई भन्ने गरिन्छ, जसलाई कसैप्रति पनि यौन आकर्षण महशुस नै हुँदैन । एसेक्शुअलिटी भारतका सहसंस्थापक पूर्णिमा कुमारका अनुसार, जसरी केही व्यक्ति विपरीत लिङ्गीमा रुची राख्छन् (हेट्रोसेक्शुअल), केही व्यक्ति समान लिङ्गीप्रति आकर्षित हुन्छन् (होमोसेक्शुअल), ठिक त्यसरी नै […]

Posted in Life style,Life Style Feature | Read More »

Loading...

Recent Comments

Loading...