Home » Intertainment You are browsing entries filed in “Intertainment”

‘ए मेरो हजुर २’ लाई अर्को सफलता , पार गर्यो करोड भ्युज

चलचित्र ‘ए मेरो हजुर २’ को शिर्ष गीतको भिडियोलाई युटुवमा १ करोड भन्दा बढी हेरिएको छ । सुगम पोख्रेलको स्वर रहेको ‘कशम हो कशम ’ लाई गत मार्स महिनाको छबिस गते अपलोड गरिएको थियो । गीतमा रेनाषा बान्तवा राईको कोरियोग्राफी रहेको छ।गीतमा डा। कृष्णहरि बरालको शब्द र कल्याण सिंहको संगीत रहेको छ । साम्राज्ञी राज्य […]

Posted in Intertainment,Intertainment feature | Read More »

‘रुद्रप्रिया’ को ‘चिरबिर चिरबिर चाचरी ’लाई २० लाख

दिवस बस्नेत ,चलचित्र ‘रुद्रप्रिया ’ को शिर्ष गीतको भिडियोलाई युटुवमा २० लाख भन्दा बढी पटक हेरिएको छ । राजनराज शिवाकोटी ,मेलिना राइ ,र ग्रीष्म शिवाकोटीको स्वर रहेको ‘चिरबिर चिरबिर चाचरी’ लाई गत अगस्त महिनाको दुइ गते अपलोड गरिएको थियो ।         गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ।सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म ‘रुद्रप्रिया’ मा […]

Posted in Intertainment | Read More »

बुद्धका ती दिनहरू

जन्मायौ तिमीले आमा, हुर्कायौ तिमीले आमा तर आज आफूबाट धेरै टाढा, बनायौ किन आमा… यी आफ्नै शब्दलाई बुद्ध लामाले कम्पोज गराइसकेका छन् । अन्तरा थपेर अलि परिस्कृत गर्न बाँकी छ । त्यो चाँडै गर्नेछन् किनभने उनलाई जसरी पनि यो गीत एल्बममा समावेश गर्नु छ । यसमा उनका भावनाहरू जोडिएका छन् । प्रेम समेटिएको छ । […]

Posted in Intertainment | Read More »

हाकिम केटीसंग नाङ्गै रंगेहात प्रहरी खोरमा, अर्को हाकिमले रिसेप्सनिष्ट चट्काए (भिडियो)

एकदम कडा हाकिम पर्यो भने के गर्नुहुन्छ ? कतिपयले भन्लान जागिर छोड्छु, कति पय हाकिमको एसमेन भएर काम गलार्न । अफिस चल्ने भनेकै माथिल्लो तहका कर्मचारिले तल्लो तहका कर्मचारीलाई कस्तो व्यवहार गर्छन त्यही अनुरुप कार्यसम्पादन हुने हो । यहा अल्ली पेलाहा रिसाहा हाकिमलाई तह लाउन रिसेप्सनिष्ट र सेकेण्ड हाकिमले प्लान बनाएर केटीसंग हाकिम फसाएर प्रहरी […]

Posted in Intertainment | Read More »

प्रोमोशन बिनै सुपरहिट हुने छ प्रतिक्षीत चलचित्र ‘रुद्रप्रिया’

बहु प्रतिक्षीत चलचित्र रुद्रप्रिया रिलिज हुंन दुई साता पनि कम छ ।रेखा थापा र आर्यन सिक्देलको मुख्य भूमिका रहेकोयो चलचित्र ’ कार्तिक २ गते प्रर्दशन हुँदैछ। तर रेखाले चलचित्र प्रोमोशन गर्न पहिले जस्तो उत्साह देखाएकी छैनन । प्रोमोशन नभएपनि दर्शकहरु रुद्रप्रिया हेर्न एकदमै आतुर भएका छन् ।उनिहरुको भनाइ छ ,” राम्रो चलचित्र प्रमोशन बिनै चल्छ।” […]

Posted in Intertainment | Read More »

पंचायत कि नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने 

शिवम् अधिकारी द्वारा निर्दिष्ट नेपाली कथानक चलचित्र पंचायतकि नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन् l    अमेरिकाको सनफ्रान्सिस्को शहरमा आगामी अक्टोबर २५ देखी २९ सम्म नया अवधारणा अनुसार हुने उक्त महोत्सवमा कलाकार ढुंगाना आउने छिन् l बिगत १५ वर्ष देखी सुरू भएको हो l यस चलचित्र महोत्सवमा गत वर्ष देखि […]

Posted in Intertainment,Intertainment feature | Read More »

‘छक्का–पञ्जा २’ ले एक सातामै गर्यो ८ करोडको व्यापार ,दोश्रो सातामा प्रवेश

निर्देशक दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का–पञ्जा २’ सफलताको साथ दोस्रो सातामा प्रवेश गरेको छ । गत साता बुधवार, फुलपातीको दिन प्रदर्शनमा आएको चलचित्रले ओपनिङसँगै पहिलो साता बम्पर सुरुवात गरेको हो ।चलचित्र ‘छक्का–पञ्जा २’ ले आफ्नै चलचित्रको रेकर्ड तोडेको छ । पहिलो साता करिब ८ करोडको हाराहारीमा कलेक्सन गरेको खुलासा भएको छ ।चलचित्रमा दिपकराज गिरी, […]

Posted in Intertainment | Read More »

सेलिव्रेटीको दशैं : कसले कसरी मनाए ? (फोटो फिचर)

काठमाडौं– दशैं हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय चलचित्रका कलाकारहरुलेसमेत सांस्कृतिक रुपमा अथ्र्याउँदै मनाउन थालेका छन् । चलचित्रकर्मीका सबैजसो कलाकारहरुले शनिवार विजया दशमीको टीका जमरा ग्रहण गरेका छन् – नायिका श्वेता खड्काले आफ्नै घरमै दशैं मनाए । शनिवार आफ्नो बाबुको हातबाट श्वेता खड्काले टीका जमरा ग्रहण गरिन । – नायिका रेखा थापाले आफ्नै […]

Posted in Intertainment,Intertainment feature,Main News,News | Read More »

बुद्ध लामाको आफन्त र निशानको आमा बीच एरपोर्टमै भनाभन (भिडियो )

Posted in Intertainment,Intertainment feature | Read More »

नायक दिक्पाल ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान गरेका छन् । संसारभरीका करीब ४० देशका प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गर्दै दिक्पाल फिलिपिन्स प्रस्थान गरेका हुन् । फिलिपिन्सको मनिला शहरमा हुन लागेको ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा उनले करीब १२ दिनसम्म आफ्नो प्रतिभा देखाउनेछन् । प्रतियोगीतामा उनले फोटोसुट, ¥याम्पवाक, स्पोट च्यालेन्ज, स्पिच […]

Posted in Intertainment | Read More »

Loading...

Recent Comments

Loading...