Home » Intertainment You are browsing entries filed in “Intertainment”

गगनका लागि भोट माग्दै रेखा थापा, काठमाडौं ४ मा तात्तियो माहोल

काठमाडौं। नेपाली कांग्रेसकायुवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आइतबार अन्तिम चुनावी सभा गर्दै छन् । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापाले आइतबार दिउँसो २ बजे कपनको ह्याण्डबल मैदानमा चुनावी सभा गर्न लागेका हुन् । क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य भइसकेका थापाको सभामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालेसमेत विशेष सम्वोधन गर्नेछन् । […]

Posted in Intertainment | Read More »

नायिका रजनीको अन्डर १९ मै चुम्बन

नायिका रजनि केसीले आफ्नो डेब्यु फिल्म अन्डर १९ को ल्ँँगि दिएको चुम्बन दृश्यले यतिबेला चर्चा पाइरहेको छ । डेब्यु मुभिमानै नायक रोजन रखाल संग हट सिन दिएकी रजनि डेब्यु चलचित्र रिलिज डेटको संघारमा आईपुग्दा प्रचार प्रसारामा भने कतै देखिन्नन । अन्डर १९ फिल्म आगामी शुक्रबार अर्थात मंंसिर २२ गते प्रदर्शनमा आउँदै छ । निर्माताहरुको खटपटका […]

Posted in Intertainment,Intertainment feature | Read More »

यस्तो बनेर आयो ‘राज्जा रानि’को ट्रेलर

चलचित्र राज्जा रानिको ट्रेलर सार्वजनिक भएको छ । आज शुक्रबार युटुब मार्फत ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नाजिर र केकिलाई फिचर गरिएको छ । ट्रेलर विक्रम स्वारको कोरियोग्राफीमा बनेको हो ।चलचित्रमामा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको […]

Posted in Intertainment,Intertainment feature | Read More »

हेर्नुस सबै भन्दा बढी कमाउने १० दक्षिण भारतीय फिल्म

भारतमा अहिले स्टारको पहिचान उसको चलचित्रले गरेको कमाइका आधारमा हुन्छ । बक्स अफिसमा १०० करोड बढी कमाई गर्ने चलचित्र पनि धेरै नै छ ।कमाइको कुरा गर्दा अहिले बलिउडलाई दक्षिण भारतीय फिल्मले जिती रहेको छ । तर दक्षिण भारतीय फिल्मको कमाईका र त्यसको बारेमा त्यती धेरै चर्चा हुँदैन । आज हामी तपाइलाई सबैभन्दा बढी कमाई गर्ने […]

Posted in Intertainment,Intertainment feature | Read More »

ट्रेन्डिङमा एकमा ‘भाइरल भैदियो’

बिहिबार सार्वजनिक भएको ‘भाइरल भैदियो’ बोलको गीत ५ लाख ९३ हजार भ्युज सहित युटुवमा ट्रेन्डिङ नम्वर एकमा आउन सफल भएको छ ।सविन कार्की निर्देशित भिडियोमा गायन , गीत तथा संगीत मानस राजको रहेको छ ।भिडियोमा दिक्ष्या ठकुरी,सबिन कार्की ,मेर्री खत्री,सब्रिना,गुरुङ सुभम भुजेल,शंकर ढुंगाना र छिरिंग थींगको डान्स रहेको छ ।भिडियो हेर्नुस:

Posted in Intertainment | Read More »

श्वेताको ‘कान्छी’सँगै अनमोलको ‘कृ’,कसलाई पर्ला त भारी ?

बहुप्रतिक्षीत चलचित्र ‘कृ’को प्रदर्शन मिति घोषणा गरिएको छ । अनमोल केसी अभिनित ‘कृ’को यस अघि पनि प्रदर्शन मिति तय गरिएको थियो तर चलचित्रको छायाङ्कन नसकिएको कारण प्रदर्शन मिति सारिएको थियो । कृ निर्माता सुवास गिरीका अनुसार माघ २६ गते चलचित्र रिलिज हुने तय भइसकेको छ । उक्त चलचित्रको ट्रेलर यही मङ्सिरको पहिलो साता रिलिज हुने […]

Posted in Intertainment | Read More »

‘कान्छी’को पहिलो गीत सार्वजनिक, सामाजिक संजालमा भयो भाइरल

दयाहाङ राई र श्वेता खड्का अभिनीत नेपाली चलचित्र ‘कान्छी’को गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘चरी चट्ट परी’ बोलको गीत सार्वजनिक गरिएको हो ।हिजो मात्रै सार्वजनिक भएको यो गीत अहिले समिजिक संजालमा भाइरल बन्न पुगेको छ ।उक्त गीतमा राजनराज शिवाकोटीको शब्द, स्वर तथा संगीत रहेको छ भने अञ्जु पन्तले गायनमा […]

Posted in Intertainment | Read More »

‘फाटेको जुत्ता’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं, सेन्सर बोर्डले चलचित्र फाटेको जुत्ता हेरिसके पछि पिजी सर्टिफिकेट दिएको छ । पिजी अर्थात १६ बर्ष मुनिका दर्शकले अभिभावकको निगरानिमा फिल्म हेर्नु पर्ने हुन्छ ।चलचित्रबाट पछाडी छ भन्ने शब्द भने हटाइएको छ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेशोर चौरसिया, रबिन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन कुमारको लगानि रहेको […]

Posted in Intertainment | Read More »

सुपरस्टार रेखाको नेपाली फिल्म ‘रुद्रप्रिया’ सामु हिन्दि फिल्म ‘सिक्रेट सुपर स्टार’ र ‘गोल्माल’ फिक्का

 कार्तिक, काठमाडौँ : लक्ष्मि पुजाको दिनदेखि देशैभर एकसाथ प्रर्दशनमा आएको सुपरस्टार रेखा थापाको नेपाली कथानक चलचित्र ‘रुद्रप्रिया’लाई दर्शकले खुब रुचाएका छन् । चावहिल स्थिति गोपिकृष्ण चलचित्रका तिनवटा हल दर्शकहरुको भरिभराउ थियो । आज भाईटिकाको दिनमा पनि चलचित्र ‘रुद्रप्रिया’ले यसरी दर्शक पाएको देख्दा यस चलचित्रलाई दर्शकले मज्जाले रुचाएका छन् भन्न कुनै संकोच मान्नु पर्दैन। दर्शकहरुले रेखा […]

Posted in Intertainment | Read More »

तिहारको अवसरमा आजबाट हल-हलमा ‘रानी र ‘रुद्रप्रिया’

आज बिहिबार लक्ष्मीपुजाको अवसर पारेर सिनेमा हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा सुदीप बोबी भुपाल सिंह निर्देशित ‘रुद्रप्रिया’ र दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘रानी’रहेको छ।रुद्रप्रियाका निर्माता रमेस एमके पौडेल र सरस्वती थापा हुन ।चलचित्र रुद्रप्रियामा रेखा थापा ,आर्यन सिग्देल ,रञ्जन इशान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र रानीलाई बिमल […]

Posted in Intertainment,Intertainment feature | Read More »

Loading...

Recent Comments

Loading...