Home » Intertainment feature You are browsing entries filed in “Intertainment feature”

नायिका रजनीको अन्डर १९ मै चुम्बन

नायिका रजनि केसीले आफ्नो डेब्यु फिल्म अन्डर १९ को ल्ँँगि दिएको चुम्बन दृश्यले यतिबेला चर्चा पाइरहेको छ । डेब्यु मुभिमानै नायक रोजन रखाल संग हट सिन दिएकी रजनि डेब्यु चलचित्र रिलिज डेटको संघारमा आईपुग्दा प्रचार प्रसारामा भने कतै देखिन्नन । अन्डर १९ फिल्म आगामी शुक्रबार अर्थात मंंसिर २२ गते प्रदर्शनमा आउँदै छ । निर्माताहरुको खटपटका […]

Posted in Intertainment,Intertainment feature | Read More »

केही चोटले लिएर आए प्रकाश

आफ्नै शब्द, स.गीत र स्वरमा प्रकाश सिंहले केही चोटले बोलको गीत लिएर श्रोता÷दर्शक समक्ष आएका छन् । फिरोज बज्राचार्यले गीतको एरेञ्ज र मिक्सिङ गरेका छन् । केही चोटले हानी गरायो केही चोटले ज्ञानी बनायो बोलको यो पप गीत मर्मस्पर्शी रहेको छ । हङकङ –मकाउ) मा रहेर पनि गायक प्रकाश सिंह गीत संगीतमा तल्लीन रहेका युवा […]

Posted in Intertainment feature | Read More »

यस्तो बनेर आयो ‘राज्जा रानि’को ट्रेलर

चलचित्र राज्जा रानिको ट्रेलर सार्वजनिक भएको छ । आज शुक्रबार युटुब मार्फत ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नाजिर र केकिलाई फिचर गरिएको छ । ट्रेलर विक्रम स्वारको कोरियोग्राफीमा बनेको हो ।चलचित्रमामा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको […]

Posted in Intertainment,Intertainment feature | Read More »

ऋषि थापालाई सम्झनामा घरि घरि सताउने को ? (भिडियो)

युवा गायक ऋषि थापा संगमले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । सम्झनामा आइ तिमि जान्छौ घरि घरि मलाई सताउँछौं… बोलको गीतमा ऋषि थापा संगमको स्वर तथा कमल खत्रीको संगीत निर्देशन रहेको छ । गीतमा करुणा श्रेष्ठ र निराजन प्रधानको अभिनय छ । युवराज पौडेलले निर्देशन गरेको यस गीतमा छायांकन पनि पौडेलको नै रहेको छ […]

Posted in Intertainment feature | Read More »

सहिमाको यो मौसम पनि कति रमाइलोमा सारिकाले मर्काइन कम्मर

गायिका सहिम श्रेष्ठको ‘यो मौसम पनि कति रमाइलो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् अभिनयमा । राजकुमारकै शब्द तथा सङ्गीत रहेको गीतमा हरि लम्सालको एरेन्ज रहेको छ । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन […]

Posted in Intertainment feature | Read More »

हेर्नुस सबै भन्दा बढी कमाउने १० दक्षिण भारतीय फिल्म

भारतमा अहिले स्टारको पहिचान उसको चलचित्रले गरेको कमाइका आधारमा हुन्छ । बक्स अफिसमा १०० करोड बढी कमाई गर्ने चलचित्र पनि धेरै नै छ ।कमाइको कुरा गर्दा अहिले बलिउडलाई दक्षिण भारतीय फिल्मले जिती रहेको छ । तर दक्षिण भारतीय फिल्मको कमाईका र त्यसको बारेमा त्यती धेरै चर्चा हुँदैन । आज हामी तपाइलाई सबैभन्दा बढी कमाई गर्ने […]

Posted in Intertainment,Intertainment feature | Read More »

देबी घर्ती र जीतन भाइको लाखौ परदेशीहरूलाई रूवाउने गीत “लैदे खबर चरी” बजारमा

प्रदेशी र घरदेशी को कथामा आधारित हृदय बिदारक कारूणिक मर्म स्पर्शी गीत लैदे खबर चरी चर्चित गायीका देबी घर्ती मगर र जीतन भाईको प्रस्तुतिमा बजारमा आएको छ । मौलिकतामा कलम चलाउन रमाउने उनै कुशल सर्जक तथा गायक खेम पुनको शब्द संगितमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगर र गायक जीतन भाइको आवाज […]

Posted in Intertainment feature | Read More »

यस्तो रहेछ चलचित्र फुर्केको फर्ष्टलुक

भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक संजाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् । फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन् । ति मध्य दुईले हातमा कुखुराको भाले लिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार पारेका […]

Posted in Intertainment feature | Read More »

गायक तिगेलाले तताए युकेको माहौल

गत ११ नोभेम्बर २०१३ का दिन आयोजित एक भब्य सांस्कृतिक कार्यक्रममा गायक सुजन तिगेला लिम्बुले सागितिक वाताबरणलाई झुमझुम र उत्तेजित बनाएर वहावहा बटुलेका छन । युकेको आसफोर्डमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक तिगेलाले के सारो ब्यूटी लुंङामा ज्यू, माया पनि गरिरहु लाग्यो छापाँ पनि परिरहु लाग्यो, फेसबुकमा रिक्वेष्ट पठायाको, पश्चिमे कौरा लगायतका गीतहरु प्रस्तुत गरे । […]

Posted in Intertainment feature | Read More »

थानेश्वरले ल्याए ‘पिउने पनि रहर छ’ (भिडियो)

चर्चित गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको ‘पिउने पनि रहर छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम आफैको स्वर र संगीत सुन्न सकिन्छ । रोहित बस्नेतको कोरियोग्राफीमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङले गीतको भिडियोमा छमछम नाचेका छन् । पछिल्लो समय एकपछि अर्को हिट म्यूजिक […]

Posted in Intertainment feature | Read More »

Loading...

Recent Comments

Loading...