Home » Helth You are browsing entries filed in “Helth”

मोटीहरु सावधान, आफ्नो स्तनको ख्याल गर

बढी तौल भएका महिलाहरुमा स्तन क्यान्सरको गाँठो पत्ता लाग्नज समय लाग्ने एउटा अध्ययनले देखाएको छ । यस्ता महिलाहरुमा जब गाँठो निकै ठुलो हुन्छ त्यतिबेला मात्र क्यान्सर लागेको थाहा हुने गर्द छ। यो कुरा स्वीडेनका शोधकर्ताहरुले गरेको एउटा अध्ययनबाट खुलासा भएको हो । शोधकर्ताहरुका अनुसार मोटी महिलाहरुको स्तन क्यान्सर पत्ता लगाउनका लागि कम समयको अन्तरालमा जाँच […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

मुटु स्वस्थ राख्न यो सात उपाय अचुक सावित हुनेछ

मुटुरोगबाट टाढा रहनका लाग हामी धेरै कुरा सुनिरहेका हुन्छौ । तैपनि मुटुरोग बढ्दो छ। तर, केही ससाना गल्तीहरु पनि वर्षौपछि तपाईका लागि समस्या बन्न सक्दछ । त्यसैले मुटुका लागि सात उपाय महत्वपूर्ण हुन सक्दछ । कुन फ्याट हानिकारक हामीमध्ये धेरै मानिस कयौ प्रकारका फ्याट्समा अन्तर जान्दैनौ । तर, जरुरी छ कि त्यसका बारमा जानकारी होस् […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

चरम यौन आनन्दको माध्यम हस्तमैथुन

युवायुवतीहरूले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्तमैथुन हो भन्दा फरक पर्दैन । हस्तमैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्छ भन्ने निश्चित मापन छैन ।   युवायुतीहरूले राख्ने यौन जिज्ञासालाई विश्लेषण गर्दा हस्तमैथुन र यससँग सम्बन्धित खुल्दुली एक नम्बरमा पर्न आउँछ । स्वप्नदोष, शिघ्र पतन, लिङ्गको आकार तथा यसको लम्बाइ, वीर्य […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

यौन सम्पर्कका क्रममा हुने कार्डिएक अरेस्ट र बाँच्ने उपाय

हालै गरिएको एउटा अध्ययनका अनुसार यौन सम्पर्कका क्रममा सडन कार्डिएक अरेस्ट आउने घटना महिलाहरुको तुलनामा पुरुषमा बढी हुने गर्दछ । तर, यही अध्ययनले भनेको छ कि यो कहिलेकाहिँ मात्र हुने गर्दछ । अमेरिकाको सिडर–सायनाय हर्ट इन्स्टिच्युटका डाक्टर समित चुघले ४५५७ घटनाको जाँच गरे, जसबाट मात्र ३४ घटनामा कार्डिएक अरेस्ट सेक्सका क्रममा वा त्यसको एक घण्टाभित्र […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

पानी पिउँदा ध्यान दिनुस्, यस्ता रोग लाग्नबाट बच्नुस्

शरीरमा पर्याप्त पानी आपुर्ति हुन सकेन भने कयौ प्रकारका शारीरिक क्रियाहरु संचालनमा समस्या आउने गर्दछ । तर, पाउनी पिउने पनि एउटा तरिका हुन्छ । हामीमध्ये धेरैले उभिएर पानी पिाउने गर्दछौ । तर, स्वास्थ्यका लागि यो तरिका सतप्रतिशत गलत हो । आयुर्वेदका अनुसार उभिएर पानी पिउँदा मृगौलासम्बन्धी समस्या र अर्थराइटिसजस्ता रोग पनि लाग्न सक्दछ। पाचनसम्बन्धी रोग […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ

काठमाडौँ, १२ कात्तिक  । विभिन्न किसिमका अर्बूद (क्यान्सर) रोगमध्ये आफँै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इंका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी […]

Posted in Helth,news featuer | Read More »

अनलाइनमा फर्जी उपचार विधि बताउने ब्लगर फन्दामा, ठुलो धनराशी जरिवाना

क्यान्सरमा यसो गर्नुस्, सुगरमा यस्तो गर्नुस्….फेसबुक, ट्वीटर र व्हाट्सऐपमा यस्ता हजारौ सुझाव दिनहुँ शेयर हुने गर्दछ । यसबाट सावधान रहनुहोला, अन्यथा तपाईले गम्भीर हानी बेहोर्नुपर्ने पनि हुन सक्छ । रोगी मानिसल् स्वस्थ हुने आशामा हरेकको ढोका ढकढक्याउनुपर्ने हुन्छ । कहिले उ आयुर्वेदिक औषधि खान पुग्छ भने कहिले एलोपैथिक वा होमियोपैथिक । साथसाथै घरेलु उपायको शरणमा […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

कुन देशका नागरिक बढी बाँच्छन् ? यस्तो छ दीर्घजीवनको रहस्य

सताब्दियौदेखि अमरताको बुटीको खोजी जारी छ । त्यो नभए पनि लामो उमेरको बरदान सबै चाहन्छन् । तर, यहाँ पाँच यस्ता देशको गरिँदैछ, जहाँका निवासीको औषत आयाु संसारको औषत आयु ७१ वर्षभन्दा बढी छ । तपाईलाई थाहा छ उनीहरुको दीघायुको रहस्य ? सन् २०१७ को विश्व प्रसन्नता रिपोर्टका अनुसार सबैभन्दा लामो उमेर बाँचने केही देशबासीसँग हामीले […]

Posted in Helth,Main News | Read More »

मुटुरोगः मोटो छन् र फिट छन् तैपनि चिन्ता कम छैन

बढी तौल र मोटोपनको शिकार व्यक्ति यदि मेडिकल्ली स्वस्थ देखिए पनि उनीहरुमा मुटुरोगका खतरा नरहेको मान्न नसकिने एउटा अध्ययनले देखएको छ। युरोपियन हर्ट जर्नलमा प्रकाशित रिपोर्टअनुसार विशेषज्ञहरुको राय उक्त मतविपरीत छ जसअन्तर्गत अहिलेसम्म मानिँदै आएको छ कि कुनै व्यक्ति मोटो भएर पनि फिट रहन सक्दछ । शोधकर्ताहरुले बेलायतसहित युरोपका दश देशका करिब ५ लाख व्यक्तिको […]

Posted in Helth | Read More »

के हो सधै यौन उत्तेजनामा रहने रोग, यस्तो हुन्छ लक्षण

२३ वर्षीया अमियाडा मिकलाकलिन सधै स्वयमलाई यौन उत्तेजना महशुस गर्छिन् । २०१३ मा थाहा भयो कि उनी पर्सिस्टेन्ट जेनिटल अराउजल डिसअर्डर (पीजीएडी) नामको रोगबाट पीडित छिन् । कयौ वर्षसम्म अमियाडा र उनकी आमाले बुझ्न सकेनन् कि यो आखिर हो के । कुनै पनि व्यक्तिका लागि सधैं यौन उत्तेजनाबाट ग्रसित हुनु सहज हुँदैन । अमियाडाले बीबीसी […]

Posted in Helth,विचित्र संसार | Read More »

Loading...

Recent Comments

Loading...