Home » Finance You are browsing entries filed in “Finance”

कृषि र पर्यटनमा सहयोग गर्न चीन इच्छुक

चितवन, १४ कात्तिक  । नेपालका लागि चीनका राजदूत यु हङले चितवनको कृषि, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनियाँ राजदूत यु हङले पर्यटकीय नगरी चितवनको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न इच्छा व्यक्त गर्दै चितवनमा आधुनिक कृषि प्रणाली आवश्यक रहेकाले कृषि क्षेत्रको […]

Posted in Finance | Read More »

भन्सार छली ल्याइएका विद्युतीय उपकरण बरामद

नेपालगञ्ज, १३ कात्तिक  । भन्सार छली नेपालगञ्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले यहाँ बरामद गरेको छ । संघीय प्रहरी इकाइ कार्यालय नेपागञ्जबाट खटिएको प्रहरीे टोलीले बरामद गरेको उपकरणमा रु ३० लाख मूल्य बराबरका विद्युतीय मेसिन, पार्टस्सहित भारतीय नम्बर प्लेट युपी ३५ टी ७३०७ नं को ट्रकसमेत रहेको प्रहरीले सार्वजनिक गरेको छ । बरामद […]

Posted in Finance | Read More »

बनेपामा सेयर कारोबार बढ्दै

बनेपा, १३ कात्तिक (रासस) ः सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोकरले कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयरसम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढेको देखिएको छ । “समयको बचत भएको छ र त्यहाँभन्दा बढी सुविधा पाएका छौँ”– […]

Posted in Finance | Read More »

होटल तथा रिसोर्टको अन्तरराष्ट्रिय मापदण्ड तोकिने

काठमाडौँ, ८ कात्तिक  । सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तरराष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ । होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तरराष्ट्रिय होटल स्तर मापदण्ड वर्गीकरणबमोजिम बनाउन लागिएको हो । उक्त मापदण्ड तयार गर्नका लागि होटल एशोसिएशन अफ नेपाल (हान) […]

Posted in Finance,Main News | Read More »

सवारी साधन कारबाहीबाट रु ४४ लाखभन्दा बढी राजश्व संकलन

दाङ, ७ कात्तिक  । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चाउनेलाई कारबाही गरी रु ४४ लाख ३७ हजार राजश्व संकलन गरेको जनाएको छ । तीन महिनामा सात हजार २०० सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो । गत साउनमा दुई […]

Posted in Finance | Read More »

नेपाल र जोर्डनबीच श्रम सम्झौता कार्यान्वयनका लागि प्राविधिक समिति बन्ने

काठमाडौँ, ५ कात्तिक ।  नेपाल र जोर्डनबीच भएको श्रम सम्झौता कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरको प्रतिनिधित्व रहने गरी संयुक्त प्राविधिक समिति गठन गरिने भएको छ । सम्झौता कार्यान्वयनका लागि तथा जोर्डनमा काम गर्ने नेपाली कामदारसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै मुलुकका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समिति गठन गरिने व्यवस्था रहेको श्रम तथा रोजगार मन्त्रालयले आज […]

Posted in Finance,Main News | Read More »

तेह्रथुमे ढाका कपडाको माग बढ्यो

तेह्रथुम, ३ कात्तिक  । यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको बिक्री दोब्बर भएको व्यवसायीले बताएका छन् । जिल्लामा बुनेका ढाका कपडा अन्य ठाउँको भन्दा कलात्मक हुने व्यवसायी बताउँछन् । तिहारमा ढाकाको […]

Posted in Finance | Read More »

स्थानीयकै श्रम र लगानीमा गाउँमा विजुली

पाल्पा, २ कात्तिक  । स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् । सिंगो गाउँ नै झलमल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बलेपछि अहिले गाउँ नै […]

Posted in Finance | Read More »

अत्याधुनिक सेवासहित पाँच पर्यटकीय बस सञ्चालनमा

काठमाडौँ, २९ असोज  । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो । बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत […]

Posted in Finance | Read More »

विकास साझेदारलाई प्राविधिक सहयोग गर्न प्राधिकरणको आग्रह

काठमाडौँ, २६ असोज  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको जनाउँदै प्राविधिक सहयातामा अझै बढी केन्द्रित हुन विकास साझेदार संस्थाका प्रतिनिधिलाई आग्रह गरेको छ । विकास सहायता समन्वय तथा सहजीकरण समितिको पाँचौँ बैठकमा आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा डा गोविन्दराज पोखरेलले हालसम्म निर्माण भएका र भइरहेका निजी […]

Posted in Finance,Main News | Read More »

Loading...

Recent Comments

Loading...