Home » Diaspora You are browsing entries filed in “Diaspora”

अमेरिकामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ l नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सर्वप्रथम दिवँगत श्रेष्ठको तस्वीरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो । सो श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि […]

Posted in Diaspora | Read More »

न्युयोर्कमा ११ जना विभिन्न व्यक्तित्वहरु तथा ३ नेपाली संस्थाहरु सम्मानित

न्युयोर्कमा गत दिसेम्बर २ तारिखका दिन ११ जना विभिन्न व्यक्तित्वहरु तथा ३ नेपाली संस्थाहरु सम्मानित भएका छन् l अमेरिकाको न्युजर्सी बाट संचालित बिधुतिय पत्रिका ,युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सबमा समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’ तथा युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।    ‘अतिथी सम्मान’ द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा […]

Posted in Diaspora | Read More »

कता नेपाली? ” छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

वाशिंगटन डि.सी. – गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको शीर्षक “कता नेपाली ?” राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा ” नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन्? ” भन्ने […]

Posted in Diaspora | Read More »

अमेरिकामा नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न 

अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्र का नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न भएको छ ।   आज दिसेम्वर ३ तारिख आईतवारका दिन नायक कोईरालाको लामो समय देखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमली संग बिबाह भएको छ । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।   उक्त बैबाहिक […]

Posted in Diaspora | Read More »

बेलायतमा किराँत राईहरुले शाकेला उधौली पूजा सम्पन्न गरे

युकेमा रहेका राईहरुले शाकेला उधौलिको अवसरमा सामुहिक रुपमा आफ्नै किराँत भुमी गेम्बल लेनमा अवस्थित शाकेला थानमा साकेला पूजा सम्पन्न गरे । किरात राई यायोक्खा युके केन्द्रिय कार्यसमितिको आयोजनामा आयोजिता शाकेला पूजा उपाध्यक्ष चन्द्र राईकोअगुवाईमा नक्छुङ किताबसेर राईले शाकेला पूजा गर्नु भएको थियो । औपचारिक कार्यक्रमको सुरुवात गर्दै उपाध्यक्ष दिवाकर राईले ब्याग्तिगत ब्यस्तताका कारण अध्यक्ष अनुपस्थित […]

Posted in Diaspora | Read More »

अमेरिकाको मेरील्याण्डमा चर्चित फोटोग्राफर राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” को सार्बजनिक साथै तस्बिर प्रदर्शनी

अमेरिकाको मेरील्याण्डको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त चर्चित फोटोग्राफर (भाचित्रक)राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” को सार्बजनिक साथै तस्बिर प्रदर्शनी भव्यताको साथ सम्पन्न भएको छ l   नेपालका चर्चित ग्लामर(मनमोहकता )तस्बिर खिच्ने मध्ये कै एक राजिव श्रेष्ठ द्वारा अमेरिकाको भर्जिनिया ,न्युयोर्क ,मेसेचुसेट्स राज्य तथा डिसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु(नमूना )युवायुवतीका उनले […]

Posted in Diaspora | Read More »

गैरआवासीय नेपाली संघको सचिवालय टेकुबाट नागपोखरीमा

सन् २०१७ नोभेम्वर २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघमा भएको भेटघाटको मुख्य उद्देश्य संघको सचिवालय नागपोखरीमा सर्न लागकेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिक जानकारी गराउनु रहेको थियो। उक्त कार्यक्रममा अध्यक्ष भवन भट्टले महासंघ अध्यक्ष राणालाई […]

Posted in Diaspora | Read More »

सागर आले र सुजता पाण्डेले अबुधावी ततायो

दुबई, युएई । गएको २४ नोभेम्बर शुक्रबारका दिन अबुधावीको फल्कलोरी थिएटर हलमा नेपाल मगर संघ शाखा युएईको ९औं महाधिवेशन घोषणा सभा तथा बृहत् सांगीतिक कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न गरेको छ । सो कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु नेपाल आईडल टप ५ का सागर आले मगर र नेपाल आईडल टप ६ का सुजता पाण्डेका […]

Posted in Diaspora | Read More »

विराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै'”द ह्वाइट जोन” को चौथो सम्मेलन भब्यरुपमा सम्पन्न

नोवेम्बर २३,२०१७ ,सान फ्रान्सिस्को, अमेरिका: नेपाली युवाहरुको अन्तराष्ट्रिय सञ्जाल’ तथा सामाजिक संस्था ‘द ह्वाइट जोन ‘को चौथो सम्मेलनले विराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै भब्यरुपमा सम्पन्न  भएको छ। नयाँ कार्य समितीमा सुर्य शर्मा  उप सभापति, अमृत कुवर महा- सचिब, झरना श्रीश कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। नयाँ कार्य समितीका डिरेक्टरहरुमा  ग्याल्पो योञ्जन, सुयेश अशिकारी […]

Posted in Diaspora | Read More »

डिसीमा दोश्रो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ हुने 

  गत मे महिनामा सफलता पूर्वक सम्पन्न गरेको नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवले दोश्रो महोत्सव गर्ने घोषणा गरेको छ l अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने घोषणा संचार छापा बिज्ञप्तिमा जनाएको छ l   साथै वासिङ्गटन डिसी […]

Posted in Diaspora | Read More »

Loading...

Recent Comments

Loading...