श्रीमान बिदेशिएका महिलाको पिडा सार्बजनिक (भिडियो सहित )

नेपाली युवाहरु स्वदेश छोडेर विदेश पलायन हुनु अहिलेको बढ्दो समस्यानै भएको छ l

स्वदेशमै अवसरको सम्भावना प्रचुर मात्रामा नहुनुले पनि पढेलेखेका र सक्षयम युवाहरु अबसरको खोजीमा विदेशिनुको विकल्प देखिदैन l हो ति र त्यस्तै बिसय बस्तुहरुलाई समेटेर तीज गीत “बरिलै ” सार्बजनिक भएको छ l सोम परियार र सीता परियारले संयुक्त बजारमा ल्याएको गीतको बजार ब्यबस्थापन स्वाभिमान क्रियशनले गरेको छ , अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन् l राजु महोत्रा , रोशनी ज्ञवाली , कृष्ण परियार , तुल परियार राधिका र एलिशा को अभिनय रहेको भिडियोमा श्रीमान विदेशिए पछि घरमा श्रीमती एक्लै तड्पिएको कथा प्रस्तुत छ l

यसमा तपाइको मत

Loading...