माछा मार्न हालेको जलमा यस्ता जीव फेला परेपछि.. जाल हान्ने नै त्रसित (फोटोफिचरसहित)

पानीभित्रको दुनियाँबारे हामीलाई धेरै जानकरी हुँदैन ।पानीको कयौ फिट गहिराइमा के भइरहेको छ, यसको जानकारी कमैलाई हुन्छ ।
एक जना माझीले माछा समात्नका लागि समुद्रमा जाल हाले, तर, जब उनले जाल बाहिर निकाले तब भित्रबाट कयौ प्रकारका विचित्रका माछा निस्किए । जुन देखेर माझी पनि आश्चर्यमा परे ।
रुसको मुर्मन्स्क निवासी रोमन फेडोरट्सोभ आर्कटिक ओशनमा माछा पार्ने काम गर्छन । अहिलेसम्म उनले समुद्रमा कयौ प्रकारका माछा समातेका छन् । जहिले उनको हातमा विचित्रका माछा पर्छन् तब उनी त्यसको तस्वीर लिन भने भुल्दैनन् । तस्वीर मात्र लिँदैनन् उनी त्यसलाई इन्स्टाग्राममा पोस्ट पनि गर्छन ।
सधैंझै यसपटक पनि उनले माछा समात्न जाल समुद्रमा हाले, जालमा कयौ प्रकारका माछा फसे । जब उनले माछा बाहिर निकाले तब भित्रबाट यस्तो माछा निस्कियो, जसको प्रजातिबारे कुनै जानकारी थिएन । त्यसैले उनले त्यसको तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । एजेन्सी

यसमा तपाइको मत

Loading...