राजपा नेताले भने–उपेन्द्र यादव सरकारी खर्चमा चुनाव लड्दैछन्

Loading...

काठमाडौ, ५ असार । राजपा नेपालका नेता मनिष सुमनले संघीय समाजवादीफोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाउनुभएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकमबुझेर चुनावमाभागलिएको आरोप लगाउनुभयो ।
नेता सुमनले शान्तिपूर्ण रुपमाचुनावबहिष्कार गर्दापनि सरकारले आफ्नाकार्यकर्ताहरुमाथिज्यादती, दुव्र्यवहार गरेको आरोप समेत लगाउनुभयो ।
एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गर्नुभयो ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले आफ्नो पार्टीले ४० प्रतिशतभन्दा बढि स्थानमा विजयी हाँसिल गर्ने दाबी गर्नुभयो ।
साक्षात्कारमा कांग्रेसका नेता सुरेन्द्र पाण्डेले स्थानीयतहको निर्वाचनतीन चरणमा गराउनुको प्रमुखकारण नै एमाले भएको समेत आरोप लगाउनुभयो ।

 

Loading...

यसमा तपाइको मत

Loading...
Loading...