एनआरएनएका लागी आवेदन फारम कसरी भर्ने

Loading...

दिल कुमार श्रेष्ठ, दोहा l गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले अपनाएको बिधिअनुसार यसपाली एनसीसी कतारले पनि अनलाइन सिस्टम आबेदन खुल्ला गरेको छ l एनआरएनए एनसीसी कतारको फारम भर्ने दिन प्रतिदिन म्याद गुज्रिदै गएको छ l

नवीकरण तथा नयाँ सदस्यता  बन्न चाहनेकोहरुको १४ जुलाई २०१७ सम्म आवेदनको लागी  मिति तोकिएको छ l यो समय भित्र सदस्यता लिन चाहने कतारका प्रवासी नेपालीहरुमा भने केहि अन्योलता छाएको देखिन्छ l यसको प्रतिक्रिया सामाजिक संजालका भित्ता र ग्रुप म्यासेजमा अहिले बारम्बार देखिने गरेका छन् l

एनसिसिले दिएको अनलाइन प्रक्रियाबाट आवेदन फारम दिनको लागी कुनै प्रशिक्षण नदीइएको र यो तरिका बिल्कुलै पहिलो पटक कतारमा प्रयोग  भएको हुदा नौलो र अलि अफ्ठ्यारो महशुस भएकै हो l यसै कुरालाई मध्यनजर गर्दै नवीकरण र नयाँ सदस्यका लागी हामीले यो नमुना आवेदन फारम प्रस्तुत गरेका छौ l

फारम भर्ने नमुना  http://qa=nrna=org/Registration पेज पछि निम्नानुसार फारम भर्नु पर्ने छ l

Loading...

यसमा तपाइको मत

Loading...
Loading...