कमलेको बिहे’को आधिकारिक ट्रेलर सार्बजनिक

नेपाली चलचित्र ‘कमलेको बिहे’को आधिकारिक ट्रेलर सार्बजनिक  गरिएको छ।
आलेख ,कथा तथा सम्बाद महेश दवाडीको रहेको छ भने राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्। म्युजिक भिडियो को निर्देशन प्रसन्न पौडेलले गरेका हुन् भने  ‘कमलेको बिहे’मा अनुप विक्रम शाही र सन्ध्या केसीले अभिनय गरेका छन् l
चलचित्रमा अनुप र सन्ध्याको अतिरिक्त विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ l

यसमा तपाइको मत

Loading...