अन्नपूर्ण आधार शिविरमा तलाउ

Loading...

म्याग्दीको नारच्याङ गाविसमा रहेको अन्नपूर्ण हिमालको प्रथम आधार शिविर क्षेत्रमा रहेका तलाउहरु । हिउँ जमेर बनेका ग्लेसियरमा बनेका आकर्षक तलाउहरुले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर : कमल खत्री, म्याग्दी, रासस

Loading...

यसमा तपाइको मत

Loading...