ओवामाले मर्केललाई भेट्ने

Loading...

बर्लिन, ३१ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले जर्मन चान्सलर एङगेला मर्केललाई भेट्नु हुने भएको छ ।

बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उहाँहरुकाबीचमा भेटबार्ता हुने कार्यक्रम रहेको बर्लिनको स्थानीय एक सञ्चार माध्यमले बुधबार जनाएको छ ।

ऐतिहासिक ब्रान्डेन बर्ग गेटमा हुने उहाँहरुको भेटबार्ताका क्रममा समसामयिक घटनाक्रम र स्थानीय देखि विश्वव्यापी दायीत्वका बारेमा छलफल गर्नुहुने आयोजकहरुले बताएका छन् । रासस÷सिन्ह्वा

Loading...

यसमा तपाइको मत

Loading...