सार्छु भन्छौ राजधानी सार्वजनिक

Loading...

काठमाडौं । किरण अधिकारी र पुस्कर अर्यालको  पहिलो रोइला गीत ‘सार्छु भन्छौ राजधानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा गायिका  सम्झना लामिछाने मगर  र गायक कृष्ण रेउले स्वर रहेको छ  पत्रकार तथा सर्जक किरण अधिकारीको संगीत रहेको यस गीतको शब्द  कमला क्षेत्रिको रहेको छ  ।
म्युजिक भिडियोमा रश्मि तामाङ, कृष्ण रेउले, पुस्कर अर्याल तथा किरण अधिकारीको रहेको छ । सुयुनिक जिम्बाको निर्देशनमा तयार भएको भिडियोको हरि न्यौपानले छायांकन  गरेका छन् । गिरिस रिजालको सम्पादनरहेको भिडियोको कन्सेप्ट निर्देशन भने पंकज शर्माले गरेका हुन् ।  दृश्य निर्माण नाट्यश्वर कला केन्द्रले गरेको छ । सम्झना डिजिटलले गीतलाई बजारमा ल्याएको हो ।
आफुहरुको पहिलो एल्बम भएको र गीतसंगीतलाई  बिभाजन गर्न हुँदैन भन्ने अभिप्रायले  रोइला गित बजारमा ल्याएको पुस्करको भनाइ छ ।

Loading...

यसमा तपाइको मत

Loading...