‘फाटेको जुत्ता’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं, सेन्सर बोर्डले चलचित्र फाटेको जुत्ता हेरिसके पछि पिजी सर्टिफिकेट दिएको छ । पिजी अर्थात १६ बर्ष मुनिका दर्शकले अभिभावकको निगरानिमा फिल्म हेर्नु पर्ने हुन्छ ।चलचित्रबाट पछाडी छ भन्ने शब्द भने हटाइएको छ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेशोर चौरसिया, रबिन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन कुमारको लगानि रहेको चलचित्र फाटेको जुत्ता नीकेस खड्काले निर्देशन गरेका हुन् ।चलचित्र कार्तिक १७ गते शुक्रबार बाट रिलिज हुदैछ ।

यसमा तपाइको मत

Loading...