‘ए मेरो हजुर २’ लाई अर्को सफलता , पार गर्यो करोड भ्युज

चलचित्र ‘ए मेरो हजुर २’ को शिर्ष गीतको भिडियोलाई युटुवमा १ करोड भन्दा बढी हेरिएको छ । सुगम पोख्रेलको स्वर रहेको ‘कशम हो कशम ’ लाई गत मार्स महिनाको छबिस गते अपलोड गरिएको थियो । गीतमा रेनाषा बान्तवा राईको कोरियोग्राफी रहेको छ।गीतमा डा। कृष्णहरि बरालको शब्द र कल्याण सिंहको संगीत रहेको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकार अभिनित चलचित्रको गीत जस्तै चलचित्र पनि हिट बन्यो र झरना सफल निर्देशकको रुपमा उभिन सफल भईन।रिपोर्टर :दिवस बस्नेत ।प्रोमो हेर्नुस:

यसमा तपाइको मत

Loading...