म बाँचे कै तिमीसँग माया लाउन….(भिडियो सहित)

Loading...

काठमाडौ ।अभिनय विद्यामा नानी थापाको प्रशंसा जति गरेपनि सायद कमै हुन्छ होला । अभिनय, लेखन र निर्देशन विद्यामा पोख्त नानी थापाको अभिनय र निर्देशन रहेको आधुनिक म बाँचेकोको म्युजिक भिडियो सार्वजनिक भएको छ । नानीको अभिनय मात्र होइन निर्देशन पक्ष पनि उत्कृष्ठ रहेको छ ।
चर्चित गायक प्रमोद खरेलको स्वर रहेको यस गीतमा एकनारायण भण्डारीको शब्द सृजना रहेको छ । यस गीतमा संगीत भने आशिष अविरलको रहेको छ ।  दुई दशकदेखी फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चित रहेका कमल कोइरालाको छायांकन रहेको छ । लोटस इन्टरटेन्टमेन्टले निर्माण गरेको म्युजिक भिडियोमा नानी थापाको अलवा अविन, प्रकाश र नितान्तको अभिनय रहेको छ ।
मनोज थापा

Loading...

यसमा तपाइको मत

Loading...
Loading...