अछामका टेकेन्द्र शाहको ‘पापी जोबन’पश्चिम् नेपालमा आउँदै

Loading...

नया गायककारहरुले सन्देशमुलक भन्दापनि मौलिक सस्कृती नै लोप हुने खाल्को गीतहरुमा  जोड दिरहेको श्रोता ,दर्शकहरुले आलोचना गरिरहेको बेला अछामका एक जना युबा गायक टेकेन्द्र शाहले मौलिक सस्कृतिमुलक गीत बजारमा ल्याउने भएका छन ।
पदमा लक्ष्मी शाहको सब्द सङ्कलित उक्त गीतले पश्चिम नेपालको मौलिक सस्कृतिलाइ उजागार गरेको गायक टेकेन्द्र शाहले दाबी गरेका छन ।
पश्चिम् नेपालको मौलिक सस्कृती नै बिस्थापन हुने गरि बजारमा ल्याएका गीतहरुले सन्देशात्मक भन्दा पनि प्रचारात्मक भएको शाहको भनाइ छ ।
बिलकुलै पश्चिम नेपालको देउडा सस्कृतिको संरक्षण गर्ने उदेश्यले देउडा भर्सनमा नै गाइएको उक्त गीतलाइ सिनेरेटो ईन्टर्मेण्टले बजारमा छिट्टै ल्याउन लागेको बताएको छ ।
पापी जोबन नाम राखीएको उक्त देउडा एल्बममा आशिष् अबिरलले सङ्गीत दिएका छन ।

विशाल बस्नेत

Loading...

यसमा तपाइको मत

Loading...
Loading...