यस्तो बनेर आयो ‘फाटेको जुत्ताको’ट्रेलर

चलचित्र ‘फाटेको जुत्ताको’ ट्रेलर सार्वजनिक भएको छ ।आज सोमबार एक कार्यकम गरि ट्रेलर रिलिज गरिएको हो ।ट्रेलरमा सौगातले प्रियंकालाई गरेको माया नि देखाइएको छ।चलचित्रमा सौगात मल्ल ,प्रियंका कार्की,कामेशोर चौरासिया,रबिन्द्र झा , अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।उक्त ट्रेलरमा कविराज गहतराज र राजिव समरको कोरियोग्राफी रहेको छ ।निकेस खड्काले निर्देसन गरेको चलचित्रमा अर्जुन कुमारले लगानी गरेका छन् ।चलचित्र रिलिज भने कार्तिक १७ मा हुने छ ।

यसमा तपाइको मत

Loading...