कार्टुन्ज क्रुले दिन दिनै कसको रुपको क्यालेन्डर हेर्छन त ?

चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को नयाँ भिडियो सार्वजनिक भएको छ ।डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत संयोजन रहेको गीतमा सुन्दर भिकेटीको स्वर रहेको छ ।गीतमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी, विकास राई आदिको भूमिका रहेको छ।करिब डेढ महिनाको अभ्यासपछि गीतको भिडियो खिचिएको थियो ।

यसमा तपाइको मत

Loading...