गायक आशिष गौतम “सचिन” र गायिका एन्जिला रेग्मीको मेरो हरपल सार्बजानिक  (भिडियो सहित)

काठमाडौँ :   सुमधुर आवाजका धनि गायक आशिष गौतम “सचिन” मोफसलमा बसेर गित संगीतमा सक्रिय रही नेपाली सांगीतिक क्षेत्रलाइ केहि गरु भन्ने अभिप्रायकोसाथमा अगाडी बढी रहेका छन l भर्खरै मात्र  “मेरो हरपल तिमि” बोलको गित रेकर्ड गराई म्युजिक भिडियो समेत नेपाली सांगीतिक बजारमा लिएर आएका  गायक आशिषगौतम “सचिन” भविष्यमा नेपाली संगीत क्षेत्रमा नया र फरक ढंग बाट प्रस्तुत हुन लागि परेका एक गायक तथा श्रष्टा हुन् l  अहिले उनि   गायिका एन्जिला रेग्मीको साथमा”मेरो हरपल तिमि मनको हलचल तिमि” भन्दै सांगीतिक बजारमा छाएका छन l

 सानै देखि गित संगीतमा रुचि राख्ने उनि पेशाले एक ब्यबसायी भएका हुन  l नृत्य निर्देशक हुदै एक सौन्दर्य प्रतियोगितामा टप टेनमा समेत पर्न सफल भएका सचिनअहिले चाइना र हङकङमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका fछन l आफ्नो ब्यबसाय संगै सांगीतिक क्षेत्रमा केहि गरु भन्ने उदेश्यका साथमा र नेपाली गित संगीतलाईनेपालमा मात्र नभएर विदेशमा समेत चिनाउन लागि परेका गायक आशिष गौतम “सचिन” भविष्यमा एक सफल गायक बन्न चाहन्छन l

“मेरो हरपल तिमि मनको हलचल तिमि” को गीतमा शब्द तथा संगीत भिम बिसीको रहेको छ भने यस गितको म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन l मोडल आकाश श्रेष्ठ र मरिस्का पोखरेलको अभिनय रहेको म्युजिक भिडियोलाइ विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ l भिडियो हेर्नुहोस :

यसमा तपाइको मत

Loading...