सार्वजनिक भयो रुद्रप्रियाको ट्रेलर

चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएको छ ।रुद्रप्रियाको ट्रेलरमा सोमबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । चलचित्रलाई रेखाकी आमा सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।चलचित्रमा एक्सन, रोमान्स, रोदन मिश्रित रहेको छ ।करिव आठबर्ष पछि पर्दामा देखिन लागेको  यो जोडीलाई हेर्न दर्शक निकै आतुर रहेका छन्। सुदिप बोबी भुपाल सिंहले निर्देशन गरेको चलचित्र कार्तिक २ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

यसमा तपाइको मत

Loading...