नित्याशिवाले ल्याईन् ‘सा“च्चै कसम’ (भिडियोसहित)

काठमाडौं । एनएचएस मिडिया प्रालिको प्रस्तुतिमा गायिका नित्याशिवाले ‘सा“च्चै कसम’ बोलको गीत सार्वजनिक गरेकी छन् ।
एक युवा मायामा तड्पि“दै कसरी बा“च्न सक्छ र आफ्नो जिवन साथीले जब आफ्नै अगाडी अरु पुरुषलाई रोज्छन् भने त्यसको नतिजा कस्तो होला ? यस्तै भावज समेटिएको ‘सा“च्चै कसम’ एक ब्यक्तिको जीवनमा घटेको वास्तविक घटनामा आधरित रहेर गीतलाई राजेस श्रेष्ठले संगीत भरेका छन् । जसमा नित्याशिवा र सुजन तिगेलाको स्वर रहेको छ ।
सत्य घटनालाई मुर्तरुप दि“दै गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ले म्युजिक भिडियोलाई निर्देशन गरेका छन् । जस्लाई पवन गौतमले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।
भिडियोमा मिलन बिस्ट आफै प्रस्तुत भएकाछन् भने उनलाई कशिस दाहाल र राज पान्डेले अभिनयमा साथ दिएका छन् । उक्त गीतको बजार व्यवस्थापन एनएचएस मिडिया प्रलालिले नै गरेको छ ।

यसमा तपाइको मत

Loading...