त्रिशूली लाखे समूह पहिलो

नुवाकोटको बट्टार बजारमा नेवार समुदायले आयोजना गरेको परम्परागत लाखे नाच । लाखे नाचको संरक्षण र प्रचारका लागि भन्दै आयोजित लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो भएको छ । तस्बिर : नवदीप श्रेष्ठ, रासस

यसमा तपाइको मत

Loading...