बाबुलाई कलेजो दिने सरितालाई जापानबाट आर्थिक सहयोग

जन्म दिने बाबुलाई ३०  प्रतिशत कलेजो दिएर जीवन बचाएकी सरिता महर्जनलाई वर्ल्ड नेवा:अर्गनाईजेशन जापान र नेवा:जागरण मंच जापानले का प्रतिनिधिहरु लगन,गोफलस्थित घरमै पुगेर  आर्थिक सहयोग उपलब्ध गराएको छ l
वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि नरेन्द्र कुमार शाक्यले १५ हजार रुपैंया  आर्थिक सहयोग गरेको हो l त्यस्तै नेवा:जागरण मंच जापान बाट पठाएको १५ हजार रुपैंया नेवा:जागरण मंचका  अधक्ष्य सुजीव बज्राचार्य ,सदस्य राजीव राजोपाध्यायको उपस्थितिमा संस्थाका प्रतिनिधि   अमृत ताम्राकारज्युले हस्तान्तरण गर्नु भएको हो l

यसमा तपाइको मत

Loading...