राजदुत कोइरालासंग प्रवासी मंच कतारको टोलीको परिचयात्मक भेटघाट

दोहा l प्रवासी नेपाली मंच कतारका नयाँ कार्यसमितिको टोलीले  नेपाली नियोग कतारका  महामहिम रमेश प्रसाद कोइरालासंग परिचात्मक तथा भेटघाट  गरेको छ अधिवेशन पछि पहिलो पटक  l मंचको नयाँ कार्यसमितिको  टोली सस्थागत प्रक्रियालाई पुरा गर्नको लागी दुतावास पुगेको  थियो l

मंचका अध्यक्ष चानक पोखेरेल संयोजकत्वमा पुगेको टिमले पाँचौ राष्ट्रिय अधिवेशनबाट चयन भएका कार्यसमितिको सम्पूर्ण विवरण बुझाएको थियो l सो अबसरमा मंचले गरेका गतिविधिहरुको भावी योजना समेत बुधगत रुपमा प्रस्तुत गरिएको  थियो l

प्रवासी नेपाली मंच कतारको स्थापमा  सन् २००४ मा  भएको थियो l दशक भन्दा लामो यात्रा गए गरेको मंचले  कतारका हरेक गतिविधीहरुमा प्रवासी नेपाली मंच कतारले प्रमुख जिम्मेवारी निभाउदै आएको छl  कतारमा हुनेहरेक गतिविधिहरुमा नेपाली राजदुतावास संग सहकार्य गर्दै नेपाली श्रमिकहरुको हक हितका लागी नेपाल सरकारको ढोका  समेत मंच ढकढकाउन पुगेको  छ l

प्रवासी नेपाली मंच कतारले  नियोगमा  बुझाएको   योजना र कार्यसमितिको सहितको नामावली यस प्रकार छ l

दिल कुमार श्रेष्ठ

यसमा तपाइको मत

Loading...