Home » photos “photos”

इलाममा मान्द्रा किनमेल

इलामको सदरमुकामस्थित हटियामा गाउँबाट ल्याइएका मान्द्रा किनबेच हुँदै । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस

भक्तपुरमा नेमकिपाको विजयी उत्सव

भक्तपुर नगरपालिकाको १० वटा वडामा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएपछि शनिबार भक्तपुरमा निकालेको विजयी उत्सव । तस्बिर : लक्ष्मी गारु, भक्तपुर, रासस

शंखुमा लालीगुराँस

ललितपुरको शंखुमा लालीगुराँससँग रमाउँदै । तस्बिर : रोशन सापकोटा, रासस

नेपाल फर्मा एक्स्पो

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको छैटौं नेपाल फर्मा एक्स्पोमा अवलोकन गर्दै विद्यार्थी । तस्बिर : रोशन सापकोटा, रासस

गोकुलेश्वरमा हस्तकला सामग्री

दार्चुला र बैतडीको सीमाबजार गोकुलेश्वरमा बिक्रीका लागी राखिएका हस्तकला सामग्री । तस्बिर : विनोद सिंह विष्ट, बैतडी, रासस

धौलागिरि हिमाल

मुस्ताङको मुक्तिनाथबाट देखिएको धौलागिरि हिमाल । तस्बिर : रोशन सापकोटा, रासस

मुक्तिनाथ जाने सडकमा हिउँ

मुस्ताङको मुक्तिनाथ जाने सडकमा परेको हिउँ । तस्बिर : रोशन सापकोटा, रासस

दाङमा माघी मेला

दाङको बाह्रकुने दहमा शनिबार लागेको माघी मेलामा स्थानीयवासीको भीड । तस्वीर : बालाराम खड्का, दाङ, रासस

टुँडिखेलमा तमु ल्होसार

‘तमु ल्होसार’ पर्वको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी गुरुङ समुदाय । तस्बिर : रोशन सापकोटा, रासस

पोखरामा पर्यटकको घुइँचो

पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा डुङ्गाबाट जाँदै पर्यटक । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस