Home » Intertainment You are browsing entries filed in “Intertainment”

बहुप्रतिभाकी धनी नायिका जस्ती गायिका सुशीला पाठक

 काठमाडौँ : झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहु प्रतिभाकि धनि तथाएक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइसाङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो शुशिला पाठक l सानैदेखि गायनमा रुचीराख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि भने बिधिबत रुपमानै  ब्यबसायिक गायिकाको रुपमा […]

Posted in Intertainment,Intertainment feature | Read More »

न्यू लुक्समा निरुताको आइटम (भिडियोसहित)

काठमाडौं । अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनयतथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ । नाचिदेउनाचिदेउ बोलमा रहेको आइटम गीतमा निरुता खुलेरै नाचेकी छन् । निरुतालाई भिडियोमा कृष्ण पराजुलिले साथ दिएका छन् । राजधानीमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियनपनिहुन् ।कलाकारिता रआफ्नो पेशालाई सँगसँगै अघिबढाएकीनिरुतामोडलिङमा समेत सक्रियहुनथालेकीछन् । महेश शाहीको […]

Posted in Intertainment,Intertainment feature,Videos | Read More »

तिजको गित टिकी पनि रातोको छायांकन समाप्त

काठमाडौँ : हिन्दु महिलाहरुको महान चाड तिज नजिकै जादा तिजको गितहरुको म्युजिक भिडियो आउने क्रमजारि छ l पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चा बटुलेका चल्तीका संगीतकार तथा गायक टंक बुढाथोकीको शब्दसंगीत रहेको  बहु प्रतिक्षित गित “टिकी पनि रातो”को म्युजिक भिडियोको छायांकन समाप्त भएको छ l गायकटंक बुढाथोकी, गायिका सरु गौतम, अनु गौतम, दिपक खतिवडा, अभ्यास भट्टराई […]

Posted in Intertainment | Read More »

तीज नआउँदै तीज गीत धमाधम

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन करीब २ महिना बाँकी भए पनि कलाकारहरुलाई भने तीजको चटारो सुरु भैई सकेको छ।कतीपय कलाकार गित रेकर्डिङ गर्न ब्यस्त छन भने कतीपय तिजका गितहरु धमाधम छयान्कन भैरहेकाछन ।गत बर्ष जस्तै यो बर्ष पनि तिजका गितहरुको अत्याधिक चाप रहेको रेकर्डिङ स्टुडियो हरुले जानकारी गराएका छन । यो बर्षको तिजको […]

Posted in Intertainment,Intertainment feature,Videos | Read More »

चितवनमा छायांकन हुँदै पोखराकी काली

बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “पोखराकी काली“को अहिले चितवनमा छायांकन भैरहेको छ । मायोज बार मा सगै अभिनय गरेका निशा अधिकारी र गजित बिष्ट सात बर्ष फेरी चलचित्र “पोखराकी काली“ मार्फत एक साथ अभिनय गर्दैछन् । फुल कमेडी बेसमा निर्माण गरिएको यस चलचित्रमा निशा र गजितको अलावा सरोज खनाल,लय संगौला,सुबास गजुरेल,सुरबीर पण्डित ,मनोज […]

Posted in Intertainment,Intertainment feature | Read More »

संसारको उत्कृष्ट अवार्ड मध्य दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड पनि हुने दाबि – अधक्ष्य श्रेष्ठ  

काठमाडौँ : यहि आउदो भदौ ३ अमेरिकाको कोलोराडोमा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड संसारको नै उत्कृष्ट चलचित्र अवार्ड मध्य एक बनाउने सोचका साथ आफुहरु अगाडी बढेको तथा तयारि गरिरहेको कुरा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको अधक्ष्य नबराज श्रेष्ठले बताएका छन l भर्खरै मात्र काठमाडौँमा एक पत्रकार सम्मेलन गरि दोश्रो खुम्बु […]

Posted in Intertainment,Intertainment feature | Read More »

आचार्यको ‘धोती तेरो टोपी मेरो’ गजलको म्युजिक भिडियो सार्वजनिक

पोखरा। कवि भरत आचार्यको शब्द रचना तथा सागर शरद अधिकारिको स्वरमा रहेको ‘धोती तेरो टोपी मेरो दौरा सुरवाल कस्को ?’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गजलमा राष्ट्रिय भावना ओतप्रोत भएको छ । साहश शाक्यको संगीत संयोजन रहेको उक्त गजल भर्खरै मात्र छायांकन भएर बाहिर आएको हो । कवि भरत आचार्य नेपालमा […]

Posted in Intertainment,Intertainment feature | Read More »

चलचित्र गाँउपालिकाको सुटिङ दाङमा हुँदै

स्थानिय निकायहरु स्थानिय तहमा रुपान्तरीत भएसँगै दाङलाई आधार बनाएर चलचीत्र गाँउपालीका बन्ने भएको छ । राज्य पुन संरचना भए सँगै जनतामा अन्यौल छाएको अबस्थामा जनतालाई नया बनेका स्थानिय तहहरुबाट हुने काम कुराको बारेमा जानकारी दिने उद्धेश्यले चलचीत्रको निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ । रिर्पोटस कल्ब दाङमा मंगलबार अयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै […]

Posted in Intertainment,Intertainment feature | Read More »

गायिका पुनम देभान्सिले लिएर आईन म हुँ निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)

काठमाडौँ :  गायिका पुनम देभान्सिले “म हुँ निश्चल कोपिला” भन्दै मन छुने रुवाउने गित लिएर आएकी छिन l नेपाली समाजमा भएको छोरी प्रतिको भेदभाबलाइ तथा समाजको कुरीति पुर्ण ब्यबहारलाइ यथार्थ परक रुपमाशब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गितले नेपाली सांगितक क्षेत्रमा एक नया आयाम थप्नेछ l गायिका पुनम देभान्सिको सुमधुर स्वरमा रहेको म […]

Posted in Intertainment,Intertainment feature | Read More »

निर्देशक शिव शर्माले चलचित्र काले दाई बनाउदै

काठमाडौँ । उमंग चलचित्र निर्देशन गरेका निर्देशक शिव शर्माले नयाँ चलचत्रि काले दाई बनाउने घोषणा गरेकाछन् । आफ्नो छोरी सिद्धिका शर्मा दुई वर्ष प्रवेश गरेको जन्मदिनकै दिन आज उनले यो चलचित्र बनाउने उद्घोषगरेका हुन् र चलचित्र बिकाश बोर्डमा दर्ता गराएका छन् । चलचित्रका निर्माता प्रकाश न्यौपाने हुन भने सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमाचलचित्र […]

Posted in Intertainment,Intertainment feature | Read More »

Loading...
Loading...