Home » Intertainment You are browsing entries filed in “Intertainment”

वाट्सप नेपाली ताराहरू पुरस्कृत

काठमाडौँ । अनलाइन गायन प्रतियोगिता ‘वाट्सप नेपाली तारा सिजन–१’ प्रतियोगिताका विजेता कलाकारहरू पुरस्कृत भएका छन् । बिहीबार राजधानीमा एक समारोहको आयोजना गरी उक्त प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् वरिष्ठ गायक गणेश रसिकले प्रदान गरे । पुरस्कार प्रदानपश्चात बोल्दै प्रमुख अतिथि रसिकले भने, “नेपाली गीतसङ्गीतका […]

Posted in Intertainment | Read More »

अमेरिकामा खुल्यो नेपाली डेटिङ्ग साइट “तिथि निर्धारण स्थल “

वाशिंगटन डिसी l ब्रम्हाण्ड कै सवै  राष्ट्रमा खुलि सकेको डेटिङ्ग साइट अर्थात् जोडी “तिथि निर्धारण स्थल ” अमेरिकाका युवा नेपालीले पनि संचालनमा ल्याएका छन् l लामो समय देखि डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका प्रतिभाशाली युवाको पहलमा तिथि निर्धारण स्थल खोलेका छन् l    बिश्व ब्यापी रुपमा अन्य देशमा पहिला देखि नै संचालनमा आएता पनि नेपालीहरुको चाहनालाई […]

Posted in Intertainment | Read More »

अनिशालाई देखेपछि विनोद भुतुक्कै (भिडियो)

गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पा-यौ नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा जोन शर्माको शब्द र कम्पोज छ भने प्रदीप जोशीको म्यूजिक एरेञ्ज छ । प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक विपिनले नै खिचेका हुन् […]

Posted in Intertainment | Read More »

रातो सारि लर्काउदै, जुल्फी फर्काउँदै गइन् अर्जुन कौशलकी बुढी माइत (भिडियो)

धमाधम तीज गीतहरु आइरहेको समयमा एक फरक शैलीको तीजले यतिखेर बजारमा चर्चा कमाइरहेको छ । चर्चीत गायक पाल्पाको छोरो अर्जुन कैशलले आफ्नै श्रीमती रिता कौशलको साथमा ‘रातो सारी लर्काउँदै’ बोलको तीज गीत ल्याएका हुन् । यस गीतको भिडियोमा हाँस्य कलाकारहरुको बेजोड प्रस्तुती देख्न सकिन्छ भने गायकले स्वर विगारेर फरक ढंगबाट गाएका छन् । आफुहरुले निकै […]

Posted in Intertainment | Read More »

“तिजैमा ब्रत बसेर माग्ने हो एउटा बर कम्मर कसेर” भन्दै छमछमी नाचिन गायिका शुशिला पाठक(भिडियोसहित)

काठमाडौँ : छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिलापाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल बनाउन सफल भएकी छिन l हरेक प्रकारको गित गाएरआफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न लागि परेकी सुन्दरी गायिका शुशिला पाठकले यसपालिकोतीजमा उत्कृष्ट  तिज गित लिएर संगीत प्रेमी नेपाली दाजुभाई तथा दिदि बहिनि समक्ष आएकी छिन l “सबलेगाउछन एउतै मात्र गित म पनि त बर माग्छु भगवान शिब सित” भन्दै तिजैमा ब्रत बसेर शिब जी संग बर माग्दैछिन अबिबाहित सुन्दरी नायिका जस्ती गायिका शुशिला पाठक l  तिजको गित मार्फत आफ्नो लागि बर माग्दैगरेकी शुशिला यस गीतको म्युजिक भिडियोमा आफै छमछमी नाचेकी छिन l संचारकर्मी शान्ति प्रियको शब्दरहेको यस गीतको संगीत भने राज सागरले गरेका छन् l  सुन्दरी गायिका तथा मोडल शुशिला पाठक र मोडलबिनिताले अभिनय गरेको यस म्युजिक भिडियोको निर्देशन भुवन स्यान्बो तामाङले गरेका छन् l

Posted in Intertainment | Read More »

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको लागि भोटिङ खुल्ला

काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्समोडल नेपाल २०१७  प्रतियोगिताको आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताकोभोटिङ खुल्ला गरिएको छ l आफुलाई मन पर्ने प्रतियोगीहरुलाई भोट गरि प्रतियोगीहरुको हौसला बढाउन पनिसम्पूर्ण नेपाली समुदाय प्रति आयोजक सस्थाले हार्दिक अनुरोध गरेको छ l यस सौन्दर्य प्रतियोगितामा छनौट भएका मध्ये बाट भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्नप्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको  मोडल सङस नेपाल प्रालिकाप्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताएका छन  l सङस नेपाल प्रालिले आयोजना गरेको यस सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धिकोसम्पूर्ण प्रशिक्षण समेत प्रदान गरिएको छ  l यस प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामाभाग लिन पाउने  सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l प्रतियोगिताका लागि छनौट भएका  प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदै आएको छl  जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिकस्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्वविकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा,सेल्फ मेकअप क्लास, फेशन क्लास  सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजकडेभिल सिंह राजपुतले गराए। नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को कोरियोग्राफी के. दिबश भट्टराइले गरेकाछन l

Posted in Intertainment | Read More »

गायक ईश्वर पोखरेलले अष्ट्रेलियामा कसलाई भने माया गर्छु भनेर ? (भिडियो सहित)

गायक ईश्वर पोख्रेलको गीती एल्वम “उडान” मा रहेको गीत “माया गर्छु भनी देउन”को भिडियो सार्वजनिक भएको छ । उनले अष्ट्रेलियाबाटै उक्त गीतको रेकर्डिङ तथा छायाङ्कन गरेका हुन् ।  गत साल सेप्टेम्बेरमा एक सभ्य अनि भव्य कार्यक्रमका बिच गीती एल्वम ‘उडान‘को सिड्नी, अस्ट्रेलियामा बिमोचन गरिएको थियो । हालै मात्र सार्वनजिक भएको उक्त गीत मायाप्रेममा आधारीत पप […]

Posted in Intertainment | Read More »

दोहोरीमै इन्द्राको जवानी पोखिए पछि शिबहरीलाई तनाव.. (लाईभ दोहोरी)

यो दोहोरी भन्ने कुरानै अचम्मको छ । जवानी पोखिने देखी माया प्रेमका शब्दहरु मात्र होईन आप्mना बियोगान्त शब्दहरुलाई पनि गायक गायीकाहरुले मिलाएर गाउने गर्दछन् । नेपाली संस्कृती झल्कने यस्ता गीत संगीतलाई पछिल्लो पुस्ताले अंगिकार गर्दै लगेपनि शब्द चयन र प्रस्तुतीमा भने केही फरक हुदै गएको देख्न सकिन्छ । बिगतमा जस्तो गाईने लोक गीत तथा दोहोरी […]

Posted in Intertainment | Read More »

चलचित्र बिकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउदै

काठमाडौँ : नेपाली चलचित्रको बिकास र प्रबर्द्धन गर्नका लागी खुलेको चलचित्र बिकास बोर्डमा यति खेरअध्यक्षको पदका लागी साम दाम दण्ड भेद प्रयोग गरि धेरै चलचित्रकर्मिहरु आ-आफ्नो दुनो सोज्याउने  होडबाजीमा लागेका छन र नेपाली कांग्रेशको नेतृत्वमा बनेको सरकारको मन्त्रीमंडल गठन संगै केहि चलचित्रकर्मीहरु नेताहरूलाई खुशी बनाउन भेट्घाट्मा ब्यस्त छन भने अबको कार्यकालको लागि चलचित्र बिकाश बोर्डकोअधक्ष्य को बन्ने भनेर लागि परेका छन । जुन जोगी आए पनि कान नै चिरेको भने जस्तै जुन पार्टीको सरकार आए पनी पदका लागि दौडाहा शुरु भईहाल्छ। बिगत २/३ बर्ष यता बिकास बोर्डको अध्यक्षका लागी पैसाको आर्थिक चलखेल हुन थालेको छ ,पैसा भए उक्तपदमा जान सक्ने नत्र जस्तै क्षमतावान भएपनी आकाशको फल आखा तानी मर भने जस्तै भएको छ । सरकारबन्नु अगाडि २०७४ जेठ २४ गते देखी बिकास बोर्डमा अध्यक्ष पद खाली छ,सरकार कहिले बन्ला र अधक्ष्य पदमालड्ने भनेर पर्खनेहरु धेरै भए, सरकार बनिसके पछी लड्ने लडाउनेहरुको पनि कमी भएन । राजनीतिक शरणलिएर आर्थिक चलखेल गर्दै जस्ले बढी पैसा बुझाउन सक्यो उसैको हातमा उक्त पद जाने परम्पराको बिकासनेपाली कांग्रेसले बनाउन थालेका छ । पदलाई मर्यादित, ब्यबस्थित् बनाउन तिर होइन पैसामा बिकाउन लागेपछी चलचित्र क्षेत्र भोलिको दिनमा कुन दिशा तर्फ जादै छ भनेर बुज्ने ? चलचित्र बिकाश बोर्डको अधक्ष्य पदका केहि नया तथा पुराना अनुहारहरु अहिले नेपाली कांग्रेशका शक्तिशालीनेता देखि लिएर पैसाको लागि बिक्ने भनेर चिनिएका केहि नेता तथा नेत्रीहरुको घरदैलोमा चाप्लुसी गर्न र आफुनेपाली कांग्रेशको बिस्वाशिलो पात्र भएको र आर्थिक रुपमा समेत सक्षम रहेको र भेटि बुजाउन सक्छु भनेरप्रमाणित गर्न दिनका दिन नेताको चाकडीमा लागीका छन् l  केहि त्यस्ता झुण्डहरु अहिले अधक्ष्य पदको लागिदौडधुप गर्दै नेता तथा नेत्री खुसि बनाउन पछि लागेको कुरा जानकारहरु बताउछन l सबैले आ-आफुलाई बलियो सम्झिएपनी कसैको नाम भने निश्चित भएको छैन। कुनै पनी पदलाई मर्यादितबनाउन सक्यो भने त्यस्को प्रतिफल मिठो आउछ नत्र सबै तिर भन्सारनै बनाउदै लैजाने हो भने पैसामै सबै पदबेचिदिए हुन्छ ।  मर्यदाको नाममा पुरुषहरूको नाम मात्र होइन अब हरेक तह र तप्कामा एक पटकमहिलाहरुलाई पनी नेतृत्व दिएर हेर्ने हो कि चलचित्र बिकाश बोर्डमा ?महिलाहरुलाई सदस्यमा मात्र होइन ठुलोपदमा पनी लैजानुपर्छ भन्ने आवाज महिला चलचित्रकर्मीहरु बाट पनि उठ्न थालेको छ भने महिलाप्रतिश्प्रधिहरु पनि अधक्ष्य पदको लागि भिड्न तयार रहेको संकेत दिइसकेका छन l अहिले सम्पूर्णचलचित्रकर्मीहरुको एउटै आवाज रहेको छ चलचित्र बिकाश बोर्डमा कुनै पनि राजनीति तथा आर्थिक हस्तक्षेपबिना सक्षम व्यक्तिले नेतृत्व हुनु पर्छ र मात्र नेपाली चलचित्रको बिकाश र प्रबर्धन हुन्छ l राजनीति नियुक्तिकोनाममा चलचित्र बिकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउनु हुन्न भन्ने सबैको चाहनासमेत रहेको छ l

Posted in Intertainment | Read More »

सेल्फी गायिका लक्ष्मी मल्लको नयाँ तिज गित ”तिजको दर ”

हरितालिका तिज नजिकैदै गर्दा दिन दिनै तिजका गितहरु सार्बजनिक भैरहेका छन।तिज गितको नाउमा युट्युबमा उताउला,छाडा र रतेउली गितहरु सार्बजनिक गर्ने क्रम बड्दोछ । तिज गितमा मौलिकता हराइरहेको बेलामा गायिका लक्ष्मी मल्लको मौलिक तिज गित ‘तिजको दर सेल्फी ३’ सार्बजनिक भएको छ ।युबा संगितकार गितकार एबम गाएक श्रीकृष्ण बम मल्लको उत्कृष्ट सब्द अनि संगितकार एबम गाएक […]

Posted in Intertainment | Read More »

Loading...