Home » Intertainment feature You are browsing entries filed in “Intertainment feature”

तिहारको अवसरमा आजबाट हल-हलमा ‘रानी र ‘रुद्रप्रिया’

आज बिहिबार लक्ष्मीपुजाको अवसर पारेर सिनेमा हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा सुदीप बोबी भुपाल सिंह निर्देशित ‘रुद्रप्रिया’ र दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘रानी’रहेको छ।रुद्रप्रियाका निर्माता रमेस एमके पौडेल र सरस्वती थापा हुन ।चलचित्र रुद्रप्रियामा रेखा थापा ,आर्यन सिग्देल ,रञ्जन इशान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र रानीलाई बिमल […]

Posted in Intertainment,Intertainment feature | Read More »

‘ए मेरो हजुर २’ लाई अर्को सफलता , पार गर्यो करोड भ्युज

चलचित्र ‘ए मेरो हजुर २’ को शिर्ष गीतको भिडियोलाई युटुवमा १ करोड भन्दा बढी हेरिएको छ । सुगम पोख्रेलको स्वर रहेको ‘कशम हो कशम ’ लाई गत मार्स महिनाको छबिस गते अपलोड गरिएको थियो । गीतमा रेनाषा बान्तवा राईको कोरियोग्राफी रहेको छ।गीतमा डा। कृष्णहरि बरालको शब्द र कल्याण सिंहको संगीत रहेको छ । साम्राज्ञी राज्य […]

Posted in Intertainment,Intertainment feature | Read More »

अमेरिकामा गायक रवि बज्राचार्य को  “तिता मिठा सम्झनाले”  बोलको गीतको भिडियो सार्बजनिक 

आखिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो,  र पैसा बिना  बोलको गीतबाट चर्चित बनेका गाएक रबि बज्राचार्य को अर्को गीत “तिता मिठा सम्झनाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले निर्माण उक्त भिडियो निर्माण गरेको हो  ।   बिनोद बस्नेतको शब्द रहेको यस गीत मा […]

Posted in Intertainment feature | Read More »

पंचायत कि नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने 

शिवम् अधिकारी द्वारा निर्दिष्ट नेपाली कथानक चलचित्र पंचायतकि नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन् l    अमेरिकाको सनफ्रान्सिस्को शहरमा आगामी अक्टोबर २५ देखी २९ सम्म नया अवधारणा अनुसार हुने उक्त महोत्सवमा कलाकार ढुंगाना आउने छिन् l बिगत १५ वर्ष देखी सुरू भएको हो l यस चलचित्र महोत्सवमा गत वर्ष देखि […]

Posted in Intertainment,Intertainment feature | Read More »

सेलिव्रेटीको दशैं : कसले कसरी मनाए ? (फोटो फिचर)

काठमाडौं– दशैं हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय चलचित्रका कलाकारहरुलेसमेत सांस्कृतिक रुपमा अथ्र्याउँदै मनाउन थालेका छन् । चलचित्रकर्मीका सबैजसो कलाकारहरुले शनिवार विजया दशमीको टीका जमरा ग्रहण गरेका छन् – नायिका श्वेता खड्काले आफ्नै घरमै दशैं मनाए । शनिवार आफ्नो बाबुको हातबाट श्वेता खड्काले टीका जमरा ग्रहण गरिन । – नायिका रेखा थापाले आफ्नै […]

Posted in Intertainment,Intertainment feature,Main News,News | Read More »

बुद्ध लामाको आफन्त र निशानको आमा बीच एरपोर्टमै भनाभन (भिडियो )

Posted in Intertainment,Intertainment feature | Read More »

तीनजनाको लोभलाग्दो मित्रता : यो पो हो त आत्मीयता !

काठमाडौ १० असोज । कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ । ईर्ष्या अनि डाह हुन्छ । तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख साटासाट गर्छन् । सँगै हाँस्न अनि रमाउन चाहन्छन् । कतारबाट नेपाल फर्केका उनीहरू अहिले पनि एकअर्कासँग छुट्टिन चाहिरहेका छैनन् । उनीहरूको आत्मीयता देख्दा लाग्छ, प्रतियोगिताको […]

Posted in Intertainment,Intertainment feature,Main News | Read More »

पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका आस्था राउतले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति गर्ने

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित तथा विविध कार्यक्रम सफलता पूर्वक गर्दै आएको थ्रीई इन्टरटेनमेन्ट को आयोजनामा हुन् लागेको वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रममा पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका आस्था राउतले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति गर्ने भएका छन् l    अमेरिकाका नौ वटा शहर सिनसिनाटी ,सेन्ट लुइस ,एट्लान्टा ,बोस्टन […]

Posted in Intertainment,Intertainment feature | Read More »

गायिका मिलन नेवारले खोलिन रहस्य, भन्छिन पारिवारिक र निजी कुराको प्रचार नगरौं

लोकप्रिय गायिका मिलन नेवारको बारेमा अहिले सामाजिक सँजालमा निक्कै हल्लिखल्ली छ । उन्को कुरा क्यानडा जाने भिषा नलागेको कुरा लिएर शुरु भए पनि दिपक लिम्बुसँग नाम जोडिए पछी झन सबैको कान ठाडो भएको थियो । अझ अहिले आएर उन्को डिभोर्स भएको कुराले त झन ‘बाघ कराउनु बाख्रा हराउनु’ भन्ने उखान ठ्याक्कै मिले जस्तो भएको छ, […]

Posted in Intertainment,Intertainment feature | Read More »

परदेशीको कहानीः ‘म छु यता मुग्लानमा’ सार्वजनिक

काठमाडौ ।– नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वारमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार […]

Posted in Intertainment,Intertainment feature | Read More »

Loading...