Home » Sports Feature You are browsing entries filed in “Sports Feature”

सक्दो सहयोग गर्छौं : दाहाल

काठमाडौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले नेपालमा हुने १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) लाई खेलकुद मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकाको पोर्टल्यान्डमा भएको आईओएफटीसीको बैठकमा सहभागी हुने क्रममा सचिव दहालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘च्याम्पियनसिपका लागि बजेटको व्यवस्था पनि गरेका छौं । अन्य कुरामा […]

Posted in Sports Feature | Read More »

लक्ष्मीले हात पारिन पहिलो स्थान

काठमाडौ । नेपालकी लक्ष्मी मगरले श्रीलङकामा सम्पन्न “श्रीलङका होलिडेज रम्बल ईन द जङ्गल २०१७” मा पहिलो स्थान हात पार्न सफल भएकी छिन् । श्रीलङकन एयरलाईन्सद्वारा आयोजित प्रतियोगितामा चार दिने माउन्टेन बाईक स्टेज रेस उनले कुल २० घन्टा, २० मिनट १८ सेकेन्डमा पुरा गर्दै पहिलो स्थान हात पार्न सफल भएकी हुन् । २७२ कि.मी.को जंगली, उवडखावड, […]

Posted in Sports Feature | Read More »

भलिबलकी चेली प्रतिभा र गुरु राईलार्ई शेरवहादुर खड्का खेलकुद अवार्ड

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई “शेरवहादुर खड्का स्मृति खेलकुद अवार्ड” बाट सम्मानित भएका छन् । राष्ट्रिय टोलीकी प्रमुख स्पाईकर चेली माली र गुरु रार्ई शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा बुधबार नगदसहित सम्मानीत भएका हुन् । घरेलु प्रतियोगितामा एकछत्र राज गर्दै आएकी प्रतिभाले माध्यमिक शिक्षा परीक्षा (एसईई) […]

Posted in Sports Feature | Read More »

तेक्वान्दो टोली दक्षिण कोरिया जाँदै

काठमाडौं । तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ । पहिले नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि […]

Posted in Sports Feature | Read More »

च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत पराजित

लण्डन, ५ असार । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ ओभरमा मात्रै एक सय […]

Posted in Main News,Sports Feature | Read More »

नेपाल यमनको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत […]

Posted in Main News,photos,Sports Feature | Read More »

मोहन लगातार च्याम्पियन

काठमाडौ । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्ण जिते । उनले अस्ट्रेलियाकै एडमन्ड युनसंग मिलेर स्वर्ण जितेका हुन् । पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अंक ल्याएका थिए […]

Posted in Sports Feature | Read More »

क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

ककनी (नुवाकोट), २८ जेठ । साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ । प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति आकर्षित बढ्दै गएका हुन् । क्यानोनिङ विगत एक दशकदेखि नेपालमा सञ्चालनमा आएको छ । नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा विगत तीन […]

Posted in Sports,Sports Feature | Read More »

आर्मी र पुलिसले उपाधि आधाआधा बाँडे

काठमाडौ, २५ जेठ । सर्वाधिक धनराशीको परस्कार भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लवले बाँडेका छन् । फाइनलको खेल बर्साले प्रभावित भएपछि दुवै टोलीले उपाधि बाँडेका हुन् । दुबै टोलीले पुरस्कार स्वरुप १५–१५ लाख रुपैयाँ पाएका छन् । प्रतियोगिताको विजेताले पाउने २० लाख र उपविजेताले […]

Posted in Main News,Sports Feature | Read More »

केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाईनलको समिकरण पुरा

काठमाडौं । शसस्त्र प्रहरी बलको एपीएफ क्लब र न्युडायमण्ड एकेडेमी केएनपी  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको दुवै खेलमा जित निकाल्दै एपीएफ सेमिफाइनलमा प्रवेश ग¥यो । पहिलो खेलमा एपीएफले पश्चिमाञ्चललाई २५–१९,२५–१३ र २५–१३ को सोझो सेटमा हराँउदा दोस्रो खेलमा आर्मीलाई २५–१५,२५–१२ र २५–१५ सोझो सेटमा स्तब्ध […]

Posted in Sports Feature | Read More »

Loading...
Loading...