Home » Diaspora You are browsing entries filed in “Diaspora”

एनआरएनए  आइसीसी सदस्य पदमा प्रेम रसाइलीको उमेद्वारी

 दोहा l आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय  परिषद कतारको सातौं अधिवेशनमा आईसिसि  सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन् l १५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका  प्रेमले  श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए l यस कार्यकालमा कतारमा रहेका श्रमिकहरुको पक्षमा महत्वपुर्ण भूमिका निर्वाह गरेका  […]

Posted in Diaspora | Read More »

मेरी कुसुम चलचित्रले बनाएको दलाल, आफ्नै पल्टनका साथीहरुलाई यसरी ठगे नायकले

आफुलार्इ अब्बल कलाकार भनेर दाबी गर्ने गोरखाका मोहन बोगटीको ठगीखधन्दा पर्दाफास भएको छ । आफ्नै साथीहरुलार्इ दुबई पुलिसमा जागिर लगाउने प्रलोभन देखाउँदै जनही १०÷१० लाख उठाउने योजना बनाउदै गर्दा उनका साथीहरु मिडियामा गएपछि ठगी धन्दा पर्दाफास भएको हो । केही समय अगाडि उनले आफैले लगानी गरेर मेरी कुसुम नामक फिल्म समेत बनाएका थिए । आफ्नो […]

Posted in Diaspora | Read More »

‘भिजन २०’ का नाममा एन आर एन ए मा तिब्र बिवाद र असन्तुष्टि

एन आर एन ए युरोप क्षेत्रिय भेला घनिभूत रुपमा चलिरहेकै थियो । एन आर एन ए का केन्द्रिय तहका अभियन्ताहरु हलको अघिल्लो पङ्तिमा थिए । संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, केन्द्रिय महासचिव डा बद्रि केसी, प्रवक्ता रन्जु वाग्ले, संरक्षक रामप्रताप थापा, दिल गुरुङ लगायत सबै । अध्यक्ष शेष घलेलाई […]

Posted in Diaspora | Read More »

बोस्टन सप्ताह कलश यात्रा ऐतिहासिक एवम अभूतपूर्व सहभागिता

बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l जस्को ज्वलन्त उदाहरण बोस्टन-बोस्टन सप्ताहमा सम्पन्न कलश यात्रा हो l गत अगस्त ६ तारिख देखि सुरुवात भएको सप्ताह को पहिलो दिन आयोजना गरिएको कलस यात्रा ऐतिहासिक ,अपार सफल तथा अभूतपूर्ण साथ उत्साहपूर्वक […]

Posted in Diaspora | Read More »

NRNA जापानमा उम्मेदवार उपाध्यक्ष पौडेल र सचिव शाहि माथि दाबी विरोध

गैर आवासीय नेपाली संघ जापानको २०१७-२०१९का उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिब जनक बिक्रम शाहि माथि दाबी बिरोध दर्ता गराईएको छ । २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान अनुरुप, राष्ट्रिय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा राष्ट्रिय समन्वय परीषदको सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कार्यकाल संम्पन्न गरेको हुनुपर्ने […]

Posted in Diaspora | Read More »

NRNA कतारमा प्रदेश नं पाचको सदस्य पदमा बुद्ध पाण्डेको उम्मेद्वारी

कतार । गैर आवासीय नेपाली संघ कतार च्याप्टरको पाच नम्बर प्रदेश सदस्य पदमा बुद्ध पाण्डेले उम्मेदवारी दिएका छन् । गुल्मीको मुसीकोट नगरपालिका वडा नं १ पौदी थाम डाडा घर भइ हाल कतारमा कार्यरत पाण्डेले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी दर्ता गरेको जानकारी गराएका छन् । लामो […]

Posted in Diaspora | Read More »

मेलबर्नको हप्परक्रसिङमा भब्यताका साथ तीज कार्यक्रम

मेलबर्न: अष्ट्रेलियाको पश्चिम मेलबर्नमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज अर्गनाइजेसन अफ विनडम र मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा गत शनिबार करीब ढाइ सयको उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएको हो । नेपाली कला संस्कृतिको जगेर्ना गर्दै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । […]

Posted in Diaspora | Read More »

अमेरिकाको लिजेण्ड अवार्ड र अमेरिकी किताबमा उज्ज्वल ठकुरीको नाम

कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्स ( एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सुचीकृत हुने ठकुरी, सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।   […]

Posted in Diaspora | Read More »

सुदूर पश्चिम सेवा समाज युएईले गौरा पर्ब मनाउने

सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सबै सुदूर पश्चिम बासीहरुलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै गत वर्षहरु जस्तै यस वर्ष पनि ०१ सेप्टेम्बर २०१७ शुक्रबारका दिन Abu Dhabi Folklore Theatre अबुधाबीमा धुमधामका साथ ‘गौरा पर्ब’ मनाउने भएको छ । ‘गौरा […]

Posted in Diaspora | Read More »

जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सेमिनार गरिने

टोकियो (जापान), २२ साउन । नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाका लागि पहल शुरु गरिएको छ । जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापान एक्ट्रनल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुखबीच राजधानी टोकियोमा भएको भेटवार्तामा […]

Posted in Diaspora | Read More »

Loading...