Home » Diaspora You are browsing entries filed in “Diaspora”

बाढी प्रभावितलाई सहयोग गर्न खुला गरियोस् : मदरल्याण्ड नेपाल

प्राकृतिक विपत्तिमा परेका नेपाली दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष सहयोग गर्नचाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय तथा व्यक्तिलाई नेपाल सरकारले रोक लगाएको समाचारले मदरल्याण्ड नेपाललाई स्तव्ध बनाएको छ ।   गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुलाई राहत वितरणमा रोक लगाउँदै सरकारी संयन्त्रबाट मात्रै राहत वितरण गरिने नेपाल सरकारको नीति रहेको सार्वजनिक गरेपछि विगत डेढ दशकदेखि यस्ता […]

Posted in Diaspora | Read More »

गैरआवासीय नेपाली संघले सप्तरी जिल्लामा राहत बितरण गर्ने

काठमाण्डौ । गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत बितरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्मावीच बिहीबार बिहान काठमाण्डौमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गर्नुभएको हो । गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रसंसा गर्दै […]

Posted in Diaspora | Read More »

डा. कविताराम श्रेष्टको कृति “लाईट अफ द हिमालय” बिमोचन सम्पन्न

 केन्ट, बेलायत । गत १३ अगष्ट २०१७ को दिन बेलायतको वोर्किङ स्थित एक नेपाली रेष्टुरामा “प्रवासी नेपाली साहित्य समाज प्रभात”को आयोजनामा डा. कविताराम श्रेष्टको खोज अनुसन्धान मुलक उपन्यास “लाईट अफ द हिमालय” अंग्रेजीमा अनुवाद कृति बिमोचन सम्पन्न भएको हो । “प्रवासी नेपाली साहित्य समाज प्रभात”का पुर्व संचेतक, साहित्यकार मुलीबिर राईको बिषेश सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा […]

Posted in Diaspora | Read More »

NRNA NCC कतारको सातौं कार्यकालको सचिवमा प्रतिवद्धता सहित श्रेष्ठको दर्ता

को हुन त दिल कुमार श्रेष्ठ ? विगत २००७ देखि श्रमिकका रूपमा प्रवेश गरेका स्थाई घर पर्वत जिल्ला साविक थापाठाना- २ भई हाल फलेवास नगरपालिका -२ बस्ने बाबा टेक ब. श्रेष्ठ तथा आमा कुश कुमारी श्रेष्ठको कोख बाट माहिला सन्तानको रूपमा जन्मेका वर्ष ३२का दिल कुमार श्रेष्ठ माहिला छोरा हुन् । पत्रकारिताको साथै सदैव संस्थागत […]

Posted in Diaspora | Read More »

नेपाली चेली जोली अमात्य राष्ट्रिय युवा पुरस्कार बाट सम्मानित  

नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई राष्ट्रिय युवा पुरस्कार बाट सम्मानित गरिएको छ l   उनलाई नेपालका वर्तमान युवा तथा खेलकुद मन्त्रि राजन केसीले एक समारोहमा काठमाडौँमा सम्मान गरेका हुन् l उनि कार्य व्यस्तताको कारण उपस्थित हुन् नसक्दा उनका माता पिता लाई उक्त पुरस्कार हस्तान्तरण गरिएको […]

Posted in Diaspora | Read More »

अमेरिकामा नासा र एन्मा १३ औं संयूक्त सम्मेलनको तयारी पूरा

 नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूको पुरानो एवं ठुलो दुई संगठनहरुको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त संगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) को १३ औ […]

Posted in Diaspora | Read More »

बाबुलाई कलेजो दिने सरितालाई जापानबाट आर्थिक सहयोग

जन्म दिने बाबुलाई ३०  प्रतिशत कलेजो दिएर जीवन बचाएकी सरिता महर्जनलाई वर्ल्ड नेवा:अर्गनाईजेशन जापान र नेवा:जागरण मंच जापानले का प्रतिनिधिहरु लगन,गोफलस्थित घरमै पुगेर  आर्थिक सहयोग उपलब्ध गराएको छ l वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि नरेन्द्र कुमार शाक्यले १५ हजार रुपैंया  आर्थिक सहयोग गरेको हो l त्यस्तै नेवा:जागरण मंच जापान बाट पठाएको १५ हजार रुपैंया नेवा:जागरण मंचका […]

Posted in Diaspora | Read More »

एनआरएन चीनको अध्यक्ष पदमा मा नबिन बिक नलड्ने ,प्रदीप न्यौपानेलाई समर्थन गर्ने

एनआरए को बिश्व सम्मेलन नजिकदै गर्दा संसार भरका देशमा एनआरए  को नया नेतृत्व चयनको लागी ब्यापक चुनाबी माहोल बनेको छ। यसै गरी संसारकै ठुलो भौगोलिक बनावट र अर्थतन्त्रको देश चीनमा पनि चुनाबी माहोल हुनु स्वाभाविक नै हो, त्यसैले आगामी अगस्ट २६ तारिखको दिन चीनको गोनजाउ शहरमा पनि चुनाबको मिती तोकिएको छ।   चुनाबको मिति भन्दा […]

Posted in Diaspora | Read More »

गायिका अन्जु पन्त अमेरिका पुगिन ,डीसीबासी उत्साहित 

गायिका अन्जु पन्त अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनाको लागि अमेरिका पुगेकी छिन् l इनासको पहिलो प्रस्तुतिको लागि  कलाकार अन्जु पन्त लाई बोलाएको हो l    आगामी अगस्त १३ तारिख आइतबार हुने कार्यक्रमको तयारीका विषयमा जानकारी दिइने उद्देस्यले गत अगस्त ८ तारिख पत्रकार भेटघाटको कार्यक्रम गरिएको थियो l    पत्रकार भेटघाट कार्यक्रममा कलाकार अन्जु […]

Posted in Diaspora | Read More »

राजदुत कोइरालासंग प्रवासी मंच कतारको टोलीको परिचयात्मक भेटघाट

दोहा l प्रवासी नेपाली मंच कतारका नयाँ कार्यसमितिको टोलीले  नेपाली नियोग कतारका  महामहिम रमेश प्रसाद कोइरालासंग परिचात्मक तथा भेटघाट  गरेको छ अधिवेशन पछि पहिलो पटक  l मंचको नयाँ कार्यसमितिको  टोली सस्थागत प्रक्रियालाई पुरा गर्नको लागी दुतावास पुगेको  थियो l मंचका अध्यक्ष चानक पोखेरेल संयोजकत्वमा पुगेको टिमले पाँचौ राष्ट्रिय अधिवेशनबाट चयन भएका कार्यसमितिको सम्पूर्ण विवरण बुझाएको थियो l सो अबसरमा मंचले गरेका गतिविधिहरुको भावी योजना समेत बुधगत […]

Posted in Diaspora | Read More »

Loading...