Home » Helth You are browsing entries filed in “Helth”

अब पिसाबले बताउनेछ तपाईले के खानुभयो र कति स्वस्थ थियो

एउटा नयाँ तरिकाले पिसावको जाँच गर्दा पिसाव गर्ने व्यक्तिले के खाएको थियो र कति स्वस्थ थियो भन्ने कुरा थाहा हुने भएको छ। बेलायती वैज्ञानिकहरुले यसप्रकारको युरिन टेस्ट विकसित गरेका हुन् । वैज्ञानिकहरुका अनुसार यसबाट खानपानको पोषक तत्वमा सुधारका लागि सुझाव दिन सकिनेछ । संसारभर धेरै मानिस आफ्नो खानपानको बानीका कारण कयौ प्रकारको समस्या झेलिरहेका हुन्छन् […]

Posted in Helth,विचित्र संसार | Read More »

लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

नवलपरासी, ३० जेठ । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ । विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको छ । चिकित्सालयमा औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै […]

Posted in Helth,Main News | Read More »

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ? माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको छैन […]

Posted in Helth,Main News,news featuer | Read More »

यसरी थाहा पाउन सकिन्छ प्रोटिनको कमी

स्वस्थ रहनका लाग भोजन गर्नु मात्र काफी हुँदैन, त्यसमा पोषण हुनु पनि अति आवश्यक छ। शरीरका लाग अन्य पोषक तत्वका साथै प्रोटिन अनिवार्य छ । प्रोटिनको कमीले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । तर, कसरी थाहा पाउने त प्रोटिन कम भएको ? यी पाँच लक्षणबाट थाहा पाउन सकिन्छ । १. पर्याप्त मात्रामा प्रोटिन नहुँदा जोड्नीमा रहेको […]

Posted in Helth | Read More »

लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य रोक्न आग्रह

काठमाडौँ, ७ माघ । लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय भएकाले यसलाई निरुत्साहन गर्न सांसदहरुले जोड दिनुभएको छ । उहाँहरुले गर्भपतन गराउने महिलाको समग्र स्वास्थ्यमा असर पुग्ने हुँदा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने र गराउने दुवै कार्यलाई रोक्न स्वास्थ्य मन्त्रालयलाई अनुगमन गर्न सुझावसमेत दिनुभएको छ । व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति […]

Posted in Helth,Main News | Read More »

न्यूनतम तापक्रम शून्यः जाडो अझै बढ्ने

काठमाडौँ, १ माघ । न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको […]

Posted in Helth,Main News | Read More »

साढे पाँच हजारले लिए प्रसूति सेवा

झापा, २९ पुस । झापामा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा साढे पाँच हजार जनाले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७३÷७४ को साउनदेखि पुससम्मको छ महिनामा पाँच हजार ५४० जनाले सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । कार्यालयका अनुसार, झापाको दमकस्थित लाइफलाइन अस्पतालबाट दुई हजार ५५५ जना र आम्दा अस्पतालबाट […]

Posted in Helth | Read More »

यसरी प्राप्त हुन्छ चरम यौन सुख

सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उसलाई सम्झनुपर्छ, जान्नुपर्छ । सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् । सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ । सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ । सेक्स विशेषज्ञहरुका अनुसार […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

पोर्न फिल्म हेर्नेहरुमा यस्ता समस्या आउछन्, थाहा पाइराख्नुस्

पछिल्लो केही साता अभिनेता टेरी क्रुको एउटा भिडियो सिरिजलाई लाखौ दर्शकले हरे, जसमा उनले आफू कसरी पोर्नोग्राफी लतको शिकार बनेको बताएका थिए । तर, अहिले यो एउटा प्रश्न बनेको छ कि के पोर्न लत हो ? क्रुले आफ्नो तीन भागमा समेटिएको भिडियो सिरिजलाई ‘डर्टी लिटिल सिक्रेट्स’ को नाम दिएका छन्। उनले आफूले १२ वर्षकै उमेरदेखि […]

Posted in Helth,Life style | Read More »

स्पर्श सुख कसरी हुन्छ ?

दुःखमा परेका बेला कसैले पिठ्युँमा यसो सुमसुम्याउँद, सुखमै रहेका बेला खुसी बाँड्न कसैले गाला मुसार्दा वा आलिङ्गनबद्ध गर्दा नरमाउने मान्छे को होला र रु मानिस मात्र होइन, जनावरहरु पनि रमाउँछन् कसैले स्पर्श गर्दा । तर, त्यस्तो किन हुन्छ त रु कसैले सहानुभूति दर्साउन वा प्रेम प्रकट गर्न स्पर्श गर्दा हामीलाई सुखानुभूति के कारणले हुन्छ रु […]

Posted in Helth,Life style | Read More »

Loading...
Loading...