Home » Sports You are browsing entries filed in “Sports”

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिने: सचिव दाहाल

पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको छ । सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । […]

Posted in Sports | Read More »

खेलाडीले नेपाललाई चिनाएका छन्ः खेलकुदमन्त्री

काठमाडौँ, २९ भदौ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलाडीले विश्वमा नेपाललाई चिनाउने काम गरेको छ । क्यानडामा हुने सातौँ कराते डु गोजु काई ग्लोबल च्याम्पियनमा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा अधिकृतको बिदाइ कार्यक्रममा उहाँले देशका लागि खेल्ने खेलाडीलाई सरकारले पर्याप्त सहयोग गर्न नसकेको बताउँदै भन्नुभयो, “धेरैले खेलाडीले कम स्रोतसाधनका बाबजुद विदेशमा गएर राम्रो […]

Posted in Sports | Read More »

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौँ, २९ भदौ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३.४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि सन्दिप […]

Posted in Sports | Read More »

फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ : मन्त्री केसी

काठमाडौँ, २८ भदौ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले आज आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बताउनुभयो । “फुटसल खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा […]

Posted in Sports | Read More »

नेपाल र भुटान बुधबार भिड्ने

काठमाडाँै, २७ भदौ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो । त्यस्तै भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले पहिलो खेलमा […]

Posted in Sports | Read More »

पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने

पोखरा, २४ भदौ । पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ । पहिलो […]

Posted in Sports | Read More »

नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ

काठमाडौँ, २३ भदौ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र […]

Posted in Sports | Read More »

बास्केटबल–नेपाल बंगलादशसँग पराजित

काठमाडौँ, २२ भदौ । राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल बंगलादेशसँग समग्रमा ११ अंकले पराजित भएको हो । बंगलादेशले खेल सकिने बेलामा ६८–५७ को स्थितिमा थियो । तेस्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो […]

Posted in Sports | Read More »

नेपाल र ताजकिस्तान मङ्गलबार भिड्ने

काठमाडौँ, १९ भदौ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ ।   यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसकेमा एक अंक जोड्ने बताउँदै एसियन कप […]

Posted in Main News,Sports | Read More »

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा ९छावा० मस्कट रहने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा आज यहाँ बसेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयअन्तर्गत सर्वपक्षीय बैठकमा प्रतियोगिता सञ्चालनका लागि रु ३५ करोड र भौतिक पूर्वाधार पुनः निर्माणका लागि रु ७० […]

Posted in Sports | Read More »

Loading...