Home » Life style You are browsing entries filed in “Life style”

मोजाबिना जुत्ता लगाउँदा यस्ता समस्या आउँछन्, बच्ने उपायसहित

मोजाबिना जुत्ता लगाउँदा खुट्टामा गन्धन आउने खतरा मात्र रहँदैन, कलेज अफ पोडियाट्रीका अनुसार एउटा नयाँ यो नयाँ फेशन ट्रेन्डबाट औलाका कापहरुमा इन्फेक्सनको खतरासमेत बढ्ने गर्दछ । खुट्टाको उपचार गर्ने विशेषज्ञ एम्मा स्टीफन्सनका अनुसार १८ देखि २५ वर्षका पुरुषमा मोजा बिनाको र खराब फिटिङको जुत्ता लगाएका कारण कयौ रोगका खतरा बढ्ने गर्दछ । रेड कार्पेटका चर्चित […]

Posted in Life style,Life Style Feature,Main News | Read More »

यसरी सुरु भएको थियो एकल विवाहको परम्परा

यदि क्रमिक विकासको दृष्टिकोणबाट हेर्ने हो भने जीवनभरका लागि एउटा मात्र पार्टनर हुनु कुनै रोचक आइडिया होइन । पुरुषको शुक्राणु भरपुर हुने गर्दछ र चाँडै बन्ने पनि गर्दछ । यस्तो अवस्थामा यदि स्पर्म केवल एक महिलाका लागि हुने हो भने यसबाट अधिकतम फाइला प्राप्त हुन सक्दैन । त्यो यसकारण पनि कि आगामी पिढीलाई जन्म दिने […]

Posted in Life style,Life Style Feature | Read More »

अनलाइनमा फर्जी उपचार विधि बताउने ब्लगर फन्दामा, ठुलो धनराशी जरिवाना

क्यान्सरमा यसो गर्नुस्, सुगरमा यस्तो गर्नुस्….फेसबुक, ट्वीटर र व्हाट्सऐपमा यस्ता हजारौ सुझाव दिनहुँ शेयर हुने गर्दछ । यसबाट सावधान रहनुहोला, अन्यथा तपाईले गम्भीर हानी बेहोर्नुपर्ने पनि हुन सक्छ । रोगी मानिसल् स्वस्थ हुने आशामा हरेकको ढोका ढकढक्याउनुपर्ने हुन्छ । कहिले उ आयुर्वेदिक औषधि खान पुग्छ भने कहिले एलोपैथिक वा होमियोपैथिक । साथसाथै घरेलु उपायको शरणमा […]

Posted in Helth,Life style,Life Style Feature | Read More »

तपाईलाई थाहा छ, यौनसम्बन्धी विचित्रका यी अध्ययनहरुको नतिजा ?

सेक्ससँग सम्बन्धित समाचार कसैले पनि नजरअन्दाज गर्दैन । फेरि चाहे त्यो खबर वा शोध जतिसुकै अनौठो र विचित्रको किन नहोस्, बिना टाउको र खुट्टाकै किन नहोस् । संसारभर विज्ञ शोधकर्ताहरु पनि यस्ता यस्ता विचित्रका शोध गर्छन कि जसको बारेमा पढेर पत्यार नै लाग्दैन । अमेरिकाको न्युयोर्क युनिभर्सिटी र कार्नेल युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार क्याजुअल सेक्स अर्थात […]

Posted in Life style,Life Style Feature | Read More »

महिलामा किन भइरहेछ सेक्सप्रति मोहभंग, रुची बढाउने टिप्ससहित

स्टडी अफ ब्रिटिश सेक्शुअल एटीट्युड्सका अनुसार जुन महिला एक पार्टनरसँग बसिरहेकी छन्, उनीहरुमा पुरुषको तुलनामा सेक्समा दुई गुना रुची कम भएको छ । समयसँगै महिला र पुरुषमा सेक्सका विषयमा उत्साह कम हुने गर्दछ । महिलाहरु भने अक्सर लामो रिलेशनसीपमा सेक्सका विषयमा उदासिन हुने गर्दछन्। कुल मिलाएर खराब स्वास्थ्य र भावनात्मक लगावमा कमीका कारण महिला र […]

Posted in Life style,Life Style Feature | Read More »

यौन चाहना महिलामा किन बढी हुन्छ ?

सेक्सको कुरा गर्दा यो विषय सधैं विवादास्पद रहने गरेको छ कि रिलेशनसीपमा महिला वा पुरुष कस्को यौन इच्छा बढी हुने गर्दछ ? यो प्रश्नको उत्तरका रुपमा आम धारणा पुरुषको काम वासना अधिक हुन्छ भन्ने छ । पुरुषमा यौन चाहना बढी प्रबल रहने आम मान्यता छ। तर, हालै गरिएको एउटा अध्ययनले यसप्रकारको मान्यतालाई गलत सावित गरिदिएको […]

Posted in Life style,Life Style Feature | Read More »

मुटु रोगबाट बच्नु छ भने यो लेख अवश्य पढ्नुस

एउटा शोधका अनुसार ५० वर्षको उमेरका १० प्रतिशत मानिसको मुटुको उमेर दश वर्ष अघि हुँदै गएको छ, जसका कारण घातक हृदयघातको खतरा बढेको छ। ‘द पब्लिक हेल्थ इङ्ग्ल्याण्ड’ को ‘हर्ट एज टेस्ट’ का लागि १२ लाख जनासँग प्रतिक्रिया लिइएको थियो । यसमा ३३ हजार पुरुष ५० वर्षका थिए । शोधको यो नतिजा त्यसैमा आधारित छ। […]

Posted in Life style,Life Style Feature | Read More »

यौन सम्पर्कका क्रममा हृदयघात भए पुरुषको मृत्यु बढी, कारण यस्तो छ

एउटा नयाँ शोधका अनुसार यौन सम्पर्कका क्रममा हृदयघात भएको खण्डमा पुरुषका लागि मृत्युको सम्भावना चार गुना बढ्ने गर्दछ । यसको कारण हो, यसप्रकारको आपतकालीन अवस्थामा पनि नग्न महिला साथीलाई सहयोग माग्न लज्जाबोध हुने गर्दछ । जसका कारण पुरुषको मृत्युको खतरा बढी हुने गर्दछ । शोधकर्ताहरुका अनुसार लभमेकिङका क्रममा हृदयघात भएका ८ पीडितमध्ये मात्र एक जनाको […]

Posted in Life style,Life Style Feature | Read More »

बक बक त मुर्खले पनि गर्छन् तर समझदारहरु शान्त रहन्छन्

वाकपटुतालाई आमी विद्धता ठान्दछौ । बोलेरै सबैकुरा हुन्छ भन्ने सोच्दछौ । सामान्यतः हामी बोलेर धेरैभन्दा धेरै काम लिने कोशिसमा हुन्छौ तर मौनताको अपार शक्ति भूल्ने गर्दछौ । यदि मौन रहेर केही सुन्ने र याद राख्ने क्षमता ३० देखि ४० प्रतिशतसम्म बढने गर्दछ । यदि कुनै विराम नै नलगाई लगातार बोल्ने हो भने तपाईले केही बुझ्नु […]

Posted in Life style,Life Style Feature | Read More »

अरब देशमा कामसूत्र, कामसूत्रको प्रयोग र महत्व

जब यौन साहित्यको कुरा आउँछ तब सबैको दिमागमा लोलिता, लेडी चैतरलीज लभर, फिफ्टी शेड्स अफ ग्रे जस्ता नाम आउने गर्दछ । यौनमा आधारित सबैभन्दा चर्चित पूर्वी संस्कृतिमा लेखिएको छ। त्यो हो वात्स्यायनको ‘कामसूत्र’। संस्कृतमा लेखिएको यो ग्रन्थ पूरा संसारमा यौन सम्बन्धसम्बन्धी सबैभन्दा उत्तम साहित्यका रुपमा चर्चित छ। सर रिचर्ड फ्रान्सिस बर्टनले कामसूत्रलाई अंग्रेजीमा अनुवाद गरेका […]

Posted in Life style,Life Style Feature | Read More »

Loading...