Home » विचित्र संसार You are browsing entries filed in “विचित्र संसार”

अब पिसाबले बताउनेछ तपाईले के खानुभयो र कति स्वस्थ थियो

एउटा नयाँ तरिकाले पिसावको जाँच गर्दा पिसाव गर्ने व्यक्तिले के खाएको थियो र कति स्वस्थ थियो भन्ने कुरा थाहा हुने भएको छ। बेलायती वैज्ञानिकहरुले यसप्रकारको युरिन टेस्ट विकसित गरेका हुन् । वैज्ञानिकहरुका अनुसार यसबाट खानपानको पोषक तत्वमा सुधारका लागि सुझाव दिन सकिनेछ । संसारभर धेरै मानिस आफ्नो खानपानको बानीका कारण कयौ प्रकारको समस्या झेलिरहेका हुन्छन् […]

Posted in Helth,विचित्र संसार | Read More »

महिला विवाहित वा अविवाहित कसरी चिन्ने ?

कुनै युवतीलाई दखेर आकर्षित हुने वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् । तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ । केही इशारा छन् जसलाई ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती विवाहित छिन् वा छैनन्। त्यसका लागि तलका बुँदा यसो हेर्ने कि […]

Posted in विचित्र संसार | Read More »

यस्ता छन् श्रीमान सताउने १०१ तरिका

यतिबेला एउटा पुस्तकको विशेष चर्चा भइरहेको छ। त्यो पनि विशेषगरी महिलाहरुका बीच । अमेरिकाको न्युयोर्क रेडियो ब्रोडकास्टर मारिया गारशिया कल्वको पुस्तक ‘१०१ वेज टु टर्चर योर हज्बेन्ड’ नामक पुस्तकमा उनले महिलाहरुलाई यस्तो १०१ तरिका बताएकी छन् जसबाट आफ्नो श्रीमानलाई काबुमा राख्न सकिन्छ । उनको पुस्तकमा आफ्नो श्रीमानलाई काबुमा राख्न यातना दिएर दयांको भिख मगाउन बाध्य […]

Posted in विचित्र संसार | Read More »

यस्तो हुन्छ पैसा कमाएपछि मान्छेको स्वभाव

अमेरिकामा युवाहरुबीच गरिएको एउटा सर्भेमा आम्दानी बढेसँगै अर्काप्रतिको विश्वास र सामाजिक संस्थाहरुप्रतिको भरोसा कम हुने गरेको खुलसा भएको छ। अहिलेका युवाहरु आफ्नो पक्षलाई लिएर निकै आशावादी हुने गर्दछन् । तर, त्यसविपरीत अन्य मानिसप्रतिको भरोसा र ठुला संस्थाहरुप्रतिको उनीहरुको राय नकारात्मक हुने गर्दछ । सेन डियागो स्टेट युनिभर्सिटीका शोधकर्ता र मनोवैज्ञानिक जीन एम ट्वेंगले भने–सर्भेक्षणको रुझानबाट […]

Posted in विचित्र संसार | Read More »

सम्बन्धविच्छेद सम्बन्धी अनौठा कानुन

पति पत्नीबीचको सम्बन्ध विच्छेद अर्थात् डिभोर्स आफैमा अप्रिय घटना हो । डिभोर्सको विषयमा दुनियाँका विभिन्न देशमा विभिन्न खाले चलन तथा नियम कानुन छन् । कतिपय देशहरु डिभोर्सका मामिलामा बढि महिलामैत्री छन् भने कतिपय देशहरुले पुरुषलाई अधिकार सम्पन्न बनाएका छन् । बेलायती अनलाइन मेट्रो डट को डट युकेका अनुसार डिभोर्स सम्बन्धी विश्वका केही अनौठा नियम कानुन […]

Posted in विचित्र संसार | Read More »

आफ्नै श्रीमतीसँगको अन्तरङ्ग पल वेभसाइटमा हालेपछि….

भारतको हैदरावादका एक सफ्टवेयर इन्जिनियरलाई आफ्नै श्रीमतीसँग बिताएको अन्तरंग पल वेभसाइटमा अपलोड गरेको आरोपमा पक्राउ गरिएको छ। साइबर क्राइम शाखाले ६ हप्तासम्म गरेको छानविनपछि सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो । प्रहरीमा २०१६ नोभेम्बरमा अभियुक्तकी श्रीमतीको उजुरी परेको थियो । पीडितले आफूलाई यसबारेमा साथीले जानकारी दिएको बताएकी थिइन् । यद्यपि उजुरी दर्ता गर्दा पीडितलाई घटनामा आफ्नै […]

Posted in विचित्र संसार | Read More »

केटा अपहरण गरेर विवाह गर्दागर्दै केटी पक्रउ

भारतको बिहारको मुजफ्फरपुर जिल्लामा युवकलाई जबरजस्ती अपहरण गरेर विवाह गरेको आरोपमा बेहुली पक्राउ परेकीछन् । मुजफ्फरपुरको मैठी गाउँमा कुनकुन सिंहका छोरा अभिनवको विवाह गायघाट गाउँको पछियारी टोलकी नन्दकिशोर सिंहकी छोरी जुली सिंहसँग भइरहेको थियो । युवकको अपहरणको सूचना पाएपछि प्रहरीले छापा मारेर युवतीलाई पक्राउ गरेको हो । युवतीलाई पक्राउ गर्ने क्रममा बेहुली पक्ष, स्थानीय र […]

Posted in Main News,विचित्र संसार | Read More »

यी मर्दका छन्ः ८ सय बच्चा, हरेक हप्ता बन्छन् नयाँ बच्चाको बाउ !

तपाइँलाई अचम्म लाग्यो होइन ? कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ ? अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला ? आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको यो सामर्थ्य बेलायतका एकजना पुरुषले यथार्थमा परिणत गरिदिएका छन् । सिमोन वाट्सन नामका ती बेलायती पुरुष अहिलेसम्म ८ सय बच्चाको […]

Posted in विचित्र संसार | Read More »

टिभीको रिमोट चोर्नेलाई २२ वर्षको जेल सजायँ

एउटा टेलिभिजनको रिमोट चोर्नेलाई कति सजायँ होला ? अमेरिकाको इलिनोइसस्थित हि्वटन सहरका एक व्यक्तिलाई टिभीको रिमोट चोरेको आरोपमा २२ वर्षको जेल सजाय तोकिएको छ । एक अपार्टमेन्टबाट युनिभर्सल टिभी रिमोट चोरीको अभियोगमा एरिक ब्रेमवेल नामका पुरुषले २२ वर्ष जेलको हावा खाने भएका हुन् । ३५ वर्षका इरिकले सन् २०१५ को अगष्टमा अपार्टमेन्टबाट टेलिभिजनको रिमोट चोरेका […]

Posted in विचित्र संसार | Read More »

विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला

वेईजिङ, १५ पुस । चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार […]

Posted in News,विचित्र संसार | Read More »

Loading...
Loading...