Home » World You are browsing entries filed in “World”

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुदा ३७ कैदी मारिए

काराकस, १ भदौ । दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको समाचार छ । भेनेजुएलाको महान्यायधिवक्ता कार्यालयले सोमबार बिज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । उक्त जेलमा रहेका कैदी र प्रहरीबीच भएको यस झडपमा १४ जना प्रहरी अधिकारी पनि घाइते भएका जानकारी दिइएको छ । अमेजोन […]

Posted in World | Read More »

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव

सोल, १ भदौ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको हो । उहाँले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो […]

Posted in World | Read More »

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

नयाँ दिल्ली, ३२ साउन । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण […]

Posted in World | Read More »

अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ । ह्वाइट हाउस सकसमा छ; काँग्रेस प्रभावहीन भएको छ; अनि सारा संसारले भयले हेरिराखेको छ । यदि हामीलाई यो विध्वंसबाट बच्नु र पार पाउनु छ भने यसका श्रोतहरु थाहा पाउनु जरुरी […]

Posted in Main News,World | Read More »

भारत र चिनियाँ सेनाबीच सामान्य झडप

श्रीनगर (भारत), ३२ साउन । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ । उक्त उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जनाएका छन् । तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि […]

Posted in World | Read More »

अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई रु बीस लाख सहयोग

बेनी (म्याग्दी), ३० साउन । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु २० लाख सहयोग गरेको छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया जानुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का […]

Posted in World | Read More »

इरानले आणविक निर्माण कार्यक्रममा बजेट बढायो

तेहरान, २९ साउन । इरानले आणविक क्षेत्रप्यास्त्र तथा यससम्बन्धी कार्यक्रम निर्माणका लागि राष्ट्रिय बजेटमा वृद्धि गरेको समाचार छ । इरानको संसद्ले आइतबार सो निर्णय गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार इरानको संसद्ले यस कार्यक्रमका लागि ५२ करोड २० लाख अमेरिकी डलर बराबरको बजेट छुट्टाइएको छ । यो रकम अमेरिकाले हालै लगाएको इरानमाथिको नाकाबन्दीको विरुद्धमा […]

Posted in World | Read More »

हजका लागि २० लाख तीर्थयात्री आउने साउदीको अपेक्षा

रियाद, २९ साउन । साउदी अरेबियाले यस पटकको हज यात्राका लागि विश्वभरबाट झन्डै २० लाख तीर्थयात्री आउने अपेक्षा गरिएको जनाएको छ । हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने अल हायात नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ । गत वर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश विदेशी रहेका […]

Posted in World | Read More »

उत्तर कोरियाले सङ्कट उब्जाएको भन्दै उसैले समाधान खोज्नुपर्ने बेलायतको भनाई

लण्डन (बेलायत), २८ साउन । बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउदै लण्डनले प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ । बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भन्नुभएको छ, “उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ ।” अन्तर्राष्ट्रिय […]

Posted in World | Read More »

अमेरिकी र चिनियाँ राष्ट्रपति बीच टेलिफोन वार्ता हुने

बेड्मिन्स्टर (अमेरिका), २८ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आफ्ना चिनियाँ समकक्षी सि जिनपिङबीच शुक्रबार फोनवार्ता हुने बताउनु भएको छ । उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता हुने बताएको छ । राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन संयुक्त राष्ट्र संघका राजदूत निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले […]

Posted in World | Read More »

Loading...