राजपा अध्यक्षमण्डल सदस्य भण्डारी निर्वाचित

महोत्तरी, २५ मंसिर  । महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ । आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भण्डारीका निकटतम प्रतिद्वन्द्वी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ । रासस

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...