यस्तो बनेर आयो ‘राज्जा रानि’को ट्रेलर

चलचित्र राज्जा रानिको ट्रेलर सार्वजनिक भएको छ । आज शुक्रबार युटुब मार्फत ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नाजिर र केकिलाई फिचर गरिएको छ । ट्रेलर विक्रम स्वारको कोरियोग्राफीमा बनेको हो ।चलचित्रमामा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय छ ।यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...