ट्रेन्डिङमा एकमा ‘भाइरल भैदियो’

बिहिबार सार्वजनिक भएको ‘भाइरल भैदियो’ बोलको गीत ५ लाख ९३ हजार भ्युज सहित युटुवमा ट्रेन्डिङ नम्वर एकमा आउन सफल भएको छ ।सविन कार्की निर्देशित भिडियोमा गायन , गीत तथा संगीत मानस राजको रहेको छ ।भिडियोमा दिक्ष्या ठकुरी,सबिन कार्की ,मेर्री खत्री,सब्रिना,गुरुङ सुभम भुजेल,शंकर ढुंगाना र छिरिंग थींगको डान्स रहेको छ ।भिडियो हेर्नुस:

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...