‘रुद्रप्रिया’ को ‘चिरबिर चिरबिर चाचरी ’लाई २० लाख

दिवस बस्नेत ,चलचित्र ‘रुद्रप्रिया ’ को शिर्ष गीतको भिडियोलाई युटुवमा २० लाख भन्दा बढी पटक हेरिएको छ । राजनराज शिवाकोटी ,मेलिना राइ ,र ग्रीष्म शिवाकोटीको स्वर रहेको ‘चिरबिर चिरबिर चाचरी’ लाई गत अगस्त महिनाको दुइ गते अपलोड गरिएको थियो ।         गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ।सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म ‘रुद्रप्रिया’ मा रेखा थापा, आर्यन सिग्देल र राजन इशान मुख्य भूमिकामा छन् । सरस्वती थापा र रमेश एमके पौडेल फिल्मका निर्मान गरेको चलचित्र कार्तिक २ बाट प्रदशन हुदै छ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...