सौगात मल्लले ‘कान्छी’भनेर बोलाए वर्षा राउतलाई


चलचित्र ‘मेरो पैसा खोइ’ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ।चलचित्रमा नायक सौगात मल्ल र नायिका वर्षा राउतको मुख्य भूमिकामा रहेको छ। कमल राईको कोरियोगाफ्री रहेको भिडियोको शिर्षक ‘ओए कान्छी’ छ ।प्रमोद खरेल र मेलिना राईको आवाज रहेको गीतमा दयाराम पाण्डेको शब्द रहेको छ ।चलचित्र निर्माणमा लगानी भने उमा केसीले गरेका छन्। रोज रानाले निर्देशन गरेको चलचित्र अशोज ११ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...