मानिसहरु यस्तो स्थानमा सेक्स गर्न रुचाउँदारहेछन्

सर्वसाधारणहरु मात्र होइन,विज्ञहरुले पनि समयसँगै मानिसको यौन जीवन बोरिङ हुने गर्दछ । यस्ता अवस्थामा आफ्नो यौन जीवनलाई कामोत्तेजक र एडभेन्चरस बनाइराख्न आवश्यक छ। त्यसका लागि नयाँ नयाँ प्रयोग गरिरहनु उत्तम हुनेछ । फोरप्लेको नयाँ तरिका होस कि नयाँ पोजिशन अपनाउनु होस वा कुनै नयाँ स्थान ।
एउटा सर्भेका अनुसार यो सताब्दको फन्डा यसबारेमा क्लियर छ । जब कुरा यौन जीवनको आउँछ तब जोडीहरु नयाँ नयाँ तरिका अपनाउन पछि पर्दैनन् ।
स्किन कन्डम्सले १८ देखि ३४ वर्ष उमेर समूहमा गराएको एउटा सर्भेबाट ७८ प्रतिशत जोडीहरु आफ्नो बेडरुमको सट्टा लिभिङ रुसमा सेक्स गर्न रुचाउने बताए।
लिभिङ रुपपछि दोस्रो नम्बर छ बाथरुमको शावर मुनि । यो सर्भेको रोचक पक्ष यो छ कि ७४ प्रतिशत सहभागीले आफूहरुले सेक्स गरेपछि सफाईमा निकै महत्व दिने गरेको स्वीकार गरे।
यो सर्भेमा लिभिङ रुम र बाथरुमपछि तेस्रो स्थान जुन थियो त्यो कार हो । धेरैले कारमै सेक्स गर्न मनपर्ने बताए । त्यसपछि भने लान्ड्रीमा सेक्स गर्नेहरु थिए । एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...