प्रियंका कार्कीको ‘चोली’ छोटो भएपछि तिन लाख भन्दा बढीले गरे फोकस

चलचित्र “फाटेको जुत्ता” को दोस्रो गीत सार्वजनिक भएको छ ।दुइ दिन अगाडी रिलिज गरिएको यो गीतलाई तिन लाख भन्दा बढीले हेरिसकेका छन् । गीतमा चलचित्र मुख्य नायिका समेत रहेकी कार्कीले आइटम डान्स गरेकी छिन् ।गीतमा डी पी खनालको शब्द , उदय राज पौडेलको अरेन्ज , शंकर थापाको कम्पोजिसन र मिना निरौला र शंकर थापाको स्वर रहेको छ।भिडियोको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । कात्तिक १७ गते प्रदर्शनको तयारी गरिरहेको ‘फाटेको जुत्ता’मा समावेश भएको ‘आई एम सरि’ बोलको गीत केही समय अघि सार्वजनिक भएको थियो । निकेश खड्कालले निर्देशन गरेको यो चलचित्र अर्जुन कुमारले निर्माण गरेको हुन् ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...