माइली र साइली बजारमा (भिडियो सहित)

हरितालिका तीज नजिक आइ रहेको बेला बाबु सुरज घर्ती र हेमलाल घर्तीको तीज गीत “माइली र साइली” सार्बजनिक भएको छ l

देबि घर्ती र हेमलाल घर्तीको स्वर , बाबू सुरज जि एमको लय / शब्द मा भर्खरै मात्रै सार्बजनिक भएको माइली र साइली अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको छ l

भुमा मगर र पासांग तामांगको अभिनय रहेको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन, बुटवलमा छायांकन गरिएको उक्त भिडियो अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक भएको छl

आफु बिदेशमा रहेर पनि गीत संगीतलाई माया गर्ने बाबु सुरज घर्ति र हेमलाल घर्तीले संयुक्त रुपमा तीज गीत दर्शकको माझ ल्याएको बताउछन, सगुन शर्माको श्रीन्गार रहेको भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...