बोक्सीको आरोपमा सासुमाथि कुटपिट

२९ साउन, काठमाडौ । लहान १ की ६० बर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा शनिबार कुटेर बेहोस बनाएका छन् ।

गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै बुहारीहरुले मरणसन्न हुने गरी कुट्नु अन्याय भन्दै उहाँकी छोरी मीनाले घट्नाको छानविन गर्न माग गर्नुभएको छ । गोरखापत्रमा खबर छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...