जंगा खोला पुल क्षतिग्रस्त

विगत चार दिनदेखिको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानस्थित जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक । राजमार्गमा सवारीसाधन आवागमन बन्द भएको छ । तस्बिर : अजय शाह, महोत्तरी, रासस

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...